लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशभर थप १७ जनामा कोरोना संक्रमण

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २८ गते २०७९ । देशभर गरेर १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार १ यस ७३ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार ११ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ७ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।


कमेन्ट गर्नुहोस्