लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, दशैमा अझै बढ्न सक्ने

tillotmacitynews - 2020 Oct 21 02:44 PM
IMG

    तिलोत्तमा,२०७७ कार्तिक ५। पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् ।यहि तथ्यांकलाइ हेर्दा दशैँ जस्तो ठुलो चाडबाडमा संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान स्वास्थ्य मन्त्रालयको छ। 

कमेन्ट गर्नुहोस्