
काठमाडौं । अब देशभरका आइसोलेसनको जिम्मा स्थानीय तहले लिनुपर्ने भएको छ ।स्वास्थ्य तथा जनसंखया मन्त्रालयले आइतबार आइसोलेसनको व्यवस्थापन स्थानीय तहलाई दिने निर्णय गरेको हो ।आइतबार आयोजित नियमित्र पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौमतले आइसोलेसन व्यवस्थापनबारे जानकारी दिएका हुन् ।प्रवक्ता गौतमका अनुसार ती आइसोलेनहरुमा अब लक्षण भएका संक्रमितहरुलाई मात्रै राख्नुपर्नेछ ।
लक्षण नभएका संक्रमितहरु होम आइसोलेनमै बस्नुपर्नेछ ।संस्थागत आइसोलेसनमा बस्नेहरुलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्नुपर्ने पनि डा. गौतमले बताए ।
कमेन्ट गर्नुहोस्