लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
फ्राइडे रिलिज : देशभर ‘मैझारो’

काठमाडौं । आज शुक्रबारबाट फिल्म ‘मैझारो’ देशव्यापी प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धन्दै प्रदर्शनमा आएका फिल्म कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ले निर्देशन गरेका हुन् । राईको यो निर्दे...

पूरा समाचार पढनुहोस
IMG
देशव्यापी प्रचारप्रसारमा ‘मन बिनाको धन’

काठमाडौं : कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘मन बिनाको धन’ले देशभर आक्रामक प्रचारप्रसार सुरु गरेको छ । काठमाडौं, पोखरा, चितवन, नेपालगञ्ज, इटहरी लगायत प्रमुख सहरका अटो र इ–रिक्सामा सिनेमाका फ्...

पूरा समाचार पढनुहोस
IMG
‘कल्ली’को ३ पोष्टरमा सौगात, नाजिर, वर्षा र सुलक्षण

बुटवल। फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को ३ पोस्टर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचार आरम्भ गरेको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्मको पोष्टरमा कलाकारहरुको फरक फर...

पूरा समाचार पढनुहोस
IMG
‘एक्लो’ १७ पुसमा आउने, प्रवर्धन गीतमा कविताको डान्स

प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’को प्रदर्शन मिति १७ पुस २०८२ तय भएको छ।निर्माताले ‘एक्लै बाँच्नु खुरुखुरु’ बोलको प्रवर्धन गीत युट्युबमा सार्वजनिक गरेका छन्।फिल्मले सन् २०३० सम्म...

पूरा समाचार पढनुहोस
IMG
‘ह्याप्पी डिभोर्स’ले डिभोर्सलाई ग्लोरिफाई गर्दैन : बिमलेश अधिकारी

काठमाडौं : एकताका म्युजिक भिडियोमा रुचाईएका मोडल हुन बिमलेश अधिकारी । उनले तीन सयभन्दा बढी नेपाली म्युजिक भिडियो खेलिसकेका छन् । उनले सिनेमा ‘ब्रेक फेल’ बाट नेपाली सिने जगतमा डेब्यु गरेका हुन् । त्यस...

पूरा समाचार पढनुहोस
IMG
अनमोल केसी स्टारर फिल्म ‘जेरी : अन टप’को ट्रेलर सार्वजनिक

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी : अन टप’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंको लबिम मलमा आयोजित विशेष समारोहबीच ट्रेलर सार्वजनिक गरिएको हो । समारोहमा फिल्मका प्रमुख कलाकार भुवन क...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा माइतिघरको उत्साह ब्यापार: कलाकारले दर्शक भेटेर मख्ख

बुटवल। चलचित्र ‘माइतीघर’को अहिले देश दौडाहा यात्रा चलेको छ। बाँके देखि दाङ्ग हुँदै बुटवल आएको चलचित्रको टिमले दर्शकको माया पाएकोमा उपस्थित कलाकारहरुले खुसी व्यक्त गरेका छन्। शुक्रबार बुटवलको क्यु एफ ए...

पूरा समाचार पढनुहोस
IMG
बिजय र दयाको संगती मेल : बरिष्ठ बलराममा फेरी संगै

बुटवल। चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् । दयाहाङ र विजय प्रायः धेरै चलचित्रमा सँगै देखिन्छन् ।हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’सम्म यी दुई कलाकार सँगै हुन्छन् । यस्तै यी...

पूरा समाचार पढनुहोस
IMG
जेनजी आन्दोलनका घाइतेलाई दुर्गेशले गरे आर्थिक सहयोग

बुटवल। गायक दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका ११ जना घाइतेलाई जनही १०/१० हजार रुपैयाँ आर्थिक सहयोग वितरण गरे।उनले कमाइको केही हिस्सा घाइतेको उपचारमा खर्चिने घोषणा गर्दै...

पूरा समाचार पढनुहोस
IMG
दशैको अवसर पारेर फिल्महलमा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

बुटवल। लामो समयदेखि सबैको ध्यान केन्द्रित भएको मिति थियो, असोज १३ (फूलपाती) । सुरुमा यो मिति आधा दर्जनभन्दा बढी फिल्मले रोजेका थिए । तर, तीमध्ये केही निर्माण नै भएनन् भने केही निर्धारित मितिबाट पछाडि...

पूरा समाचार पढनुहोस
IMG
‘वरिष्ठ बलराम’ विजय बरालको डान्सको तारिफ

बुटवल। रंगमञ्च अथवा नाटकबाट चलचित्रमा प्रवेश गरेका कलाकारहरूले अभिनयमा सधैँ तारिफ बटुल्छन् । अभिनयमा वाहीवाही बटुल्ने उनीहरूको डान्स अथवा नृत्यमा भने सधैँ आलोचना हुन्छ ।नाच्न जान्दैनन् भन्ने हुन्छ । स...

पूरा समाचार पढनुहोस
IMG
‘माइतीघर’ बारे धिरज भन्छन्–‘मेरो पात्र कौतुहलता पैदा गर्ने खालको छ’

बुटवल। दशैंको फूलपाती अर्थात असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को बुकिङ खुलिसकेको छ । यो फिल्मलाई दर्शकहरुमा उत्साह पनि निकै देखिएको छ । फिल्मको गीत, ट्रेलरले दर्शकको साथ पाएपछि फूलपाती...

पूरा समाचार पढनुहोस
IMG
‘सिन्धुली गढी घुमेर हेर्दा’ ४६ वर्षपछि रिमेक

बुटवल। लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः...

पूरा समाचार पढनुहोस
IMG
माइतीघर’लाई सबैले हेर्न पाउने, पटकथाको चर्चा

बुटवल। असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो फिल्मको बुधबार बेलुकी सेन्सर भएको हो ।अब, यो फिल्मलाई सबै बर्गका दर्शकले हेर्...

पूरा समाचार पढनुहोस
IMG
‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी

बुटवल । तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुईवटा पोस्टर सार्वजनिक भएका हुन् ।सार्वजनिक पहिल...

पूरा समाचार पढनुहोस