लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बोर्डले 'शो' होइन, नीति निर्माण दिने हो : बोर्ड अध्यक्ष भुवन केसी

तिलोत्तमा सिटी न्युज, भदौ १८ गते २०७९। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शोज दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन् ।शुक्रवार सम्हाल्निछ कहिले मनको प्रिमियर शोज हेरेपछि अध...

पूरा समाचार पढनुहोस
IMG
बुटवल क्युएफएक्समा ‘सम्हालिन्छ कहिले मन’ ओपनिङ्गमा दर्शकको ओइरो

तिलोत्तमा सिटी न्युज, भदौ १७ गते २०७९। बुटवल स्थित भाटभटेनि क्युएफएक्समा ‘सम्हालिन्छ कहिले मन’ ले आफ्नो ओपनिङ्गमा दर्शकको ओइरो राम्रै पायो। आजैबाट प्रदर्शनमा उत्रेको फिल्म लभस्टोरिमा मज्जाले घुमेको छ।...

पूरा समाचार पढनुहोस
IMG
‘के घर के डेरा’ पोस्टरमा दयाहाङ र विपिनको लुक्स सार्वजनिक

तिलोत्तमा सिटी न्युज, भदौ १६ गते २०७९। तिहार छेकोमा प्रदर्शन हुन लागेको फिल्म ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। रिलिज भएकामध्ये दुईवटा क्यारेक्टर पोस्टर हुन्, जहाँ दयाहाङ राई र विपिन...

पूरा समाचार पढनुहोस
IMG
चलचित्र निर्माता संघको अध्यक्षमा खड्का र महासचिवमा थापा निर्विरोध निर्वाचित

तिलोत्तमा सिटी न्युज, भदौ १६ गते २०७९। नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ । म...

पूरा समाचार पढनुहोस
IMG
लोक दोहोरी प्रतिष्ठान रुपन्देहीद्वारा अपांग आश्रममा सहयोग

तिलोत्तमा सिटी न्युज, भदौ १३ गते २०७९। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले शनिबार बुटवल उपमहानगरपालिका–१३ स्थित नेपाल अपांग आश्रममा सहयोग गर्नुका साथै आश्रममा आश्रितहरुलाई तीजको...

पूरा समाचार पढनुहोस
IMG
रुरुकी चेली रेखालाई तीजको खर्च कटाएर श्रीमानको उपचार गर्न ६ लाख

तिलोत्तमा सिटी न्युज, भदौ १२ गते २०७९। तीज आगनमा आइसकेको छ । तीजको अवसरमा यस क्षेत्रमा विभिन्न कार्यक्रमहरु भईरहेका छन् । टोल विकास संस्थादेखि विभिन्न संघ संस्थाले आयोजना गरिएका कार्यक्रमले बुटवल क्ष...

पूरा समाचार पढनुहोस
IMG
छड्के २' को फर्स्ट लुक सार्वजनिक,अनमोल ग्याङ्स्टर बने

तिलोत्तमा सिटी न्युज, भदौ ११ गते २०७९। दश बर्ष अघि रिलिज भएको फिल्म 'छड्के'को दोस्रो भागको फर्स्ट लुक सार्वजनिक भएको छ। '२.० छड्के' लेखिएको पोस्टर फिल्मका लिड कलाकार अनमोल केसीले सामाजिक सञ्जालमार्फत...

पूरा समाचार पढनुहोस
IMG
सदाबाहार नायक : महेन्द्र गौतम

तिलोत्तमा सिटी न्युज, भदौ ११ गते २०७९। नेपाली लोक सांगीतिक गीति भिडियोमा महेन्द्र गौतम चिनिएको नाम हो । गुल्मीमा जन्मिएका गौतम १५ वर्ष अघिदेखि मोडलिङ क्षेत्रमा सक्रिय छन् । मिहिनेत र संघर्षले सफलता ह...

पूरा समाचार पढनुहोस
IMG
विभेदको बिषयमा बनेको फिल्म ‘प्रकाश’ प्रदर्शनमा पनि विभेद

तिलोत्तमा सिटी न्युज, भदौ १० गते २०७९। खराब राजनीतिले समाजका युवाहरुमा कस्तो प्रभाव पर्छ भन्ने बिषयलाई टपक्क टिपेर बनेको फिल्म प्रकाश आज देखि देशभर प्रदर्शन मा आएको छ। जुम्लाको एक युवा आफ्नो करियर ब...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा ६ मा तीज गित प्रतियोगिता सम्पन्न

तिलोत्तमा सिटी न्युज, भदौ १० गते २०७९। हरितालिका तीजको अवसर पारेर तिलोत्तमा नगरपालीका वडा न ६ को आयोजनामा बुधवार सभ्य समाज निर्माणमा महिलाको भुमिका विषयक तीज गित प्रतियोगिता सम्पन्न भयो । वडाभित्रका...

पूरा समाचार पढनुहोस
IMG
हल नभएको जुम्लामा पुरानै पारामा हेरियो ‘प्रकाश’, प्रदिप मख्ख

तिलोत्तमा सिटी न्युज, भदौ ६ गते २०७९। जुम्लामा छायांकन भएको अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘प्रकाश’को छायांकन भएकै गाउँमा विश्व प्रिमियर गरिएको छ । जुम्लाको तिर्खु गाउँमा अवस्थित ऋण मोक्ष माध्यमिक...

पूरा समाचार पढनुहोस
IMG
भुवन केसीको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

तिलोत्तमा सिटी न्युज, भदौ ६ गते २०७९। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिलाई खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा सोमबार पनि सुनुवाइ हुन सकेन ।सर्वोच्चले यो मुद्दालाई...

पूरा समाचार पढनुहोस
IMG
दर्शकश्रोता झुक्याउदै विष्णु माझीको 'चरी जेलैमा– २', गीत पुरानै भिडियो नयाँ

गतवर्ष विष्णु माझीको स्वरमा तीज गीत ‘चरी जेलैमा’ सार्वजनिक भयो । छोटो समयमै गीत निकै ‘हिट’ भयो । लाखौंले टिकटक बनाए, यत्रतत्र–सर्वत्र घन्कियो गीत । सार्वजनिक जीवनमा गुमनाम र रहस्यमयी गायिकाको उक्त गीत...

पूरा समाचार पढनुहोस
IMG
दीपेन्द्रको ‘चङ्गा चेट २’मा भित्रिए विपिन

तिलोत्तमा सिटी न्युज, साउन २६ गते २०७९। दीपेन्द्र के. खनालले निर्देशन गर्न लागेको फिल्म ‘चङ्गा चेट २’मा अभिनेता विपिन कार्की भित्रिएका छन् । बिहीवार उनीसँग निर्मात्री शर्मिला पाण्डेले कागजी सम्झौता गर...

पूरा समाचार पढनुहोस
IMG
भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

तिलोत्तमा सिटी न्युज, साउन २६ गते २०७९। चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बोर्ड अध्यक्षका लागि आवेदन दिएकामध्ये नरेश कुमार पौडेलले बिहीवार अद...

पूरा समाचार पढनुहोस