लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
आकस्मिक मन्त्रिपरिषदको बैठक, यस्ता छन् बैठकका निर्णयहरु

काठमाडौं । मन्त्रिपरिषदमा हेरफेर, बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति तथा बिषेश निर्णयको चर्चाका साथ नियमित दिन भन्दा फरक दिनमा बसेको मन्त्रिपरिषदको बैठकले केहि सामान्य निर्णयहरु गर्दे स...

पूरा समाचार पढनुहोस
IMG
एकैदिन १५७३ जनामा कोरोना संक्रमण पुष्टि

११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १० हजार १२३ नमुना परीक्षण गर्दा ५२४ महिला र १०४९ पुरुषमा संक्रमण पुष्टि भएको हो...

पूरा समाचार पढनुहोस
IMG
२४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह जारी गरेको पछिल्लो कोरोना अपडेट अनुसार आठ जनाको मृत्यु भएको छ । मृत्यु हुन...

पूरा समाचार पढनुहोस
IMG
उपप्रमुख जगेश्वरदेवी चौधरीद्वारा आधारभूत स्वास्थ्य केन्द्रको शिलन्यास

असोज ८ गते तिलोत्तमा। तिलोत्तमा नगरपालिकाका सबै वडाहरुमा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने नीतिअनुरुप वडा नं. १२ को भाठामा निर्माण हुन थालेको आधारभूत स्वास्थ्य केन्द्र भवनको बुधबार नग...

पूरा समाचार पढनुहोस
IMG
बन्यो एसिडको कडा कानुन छोए १० वर्ष, अनुहारमा परे २० वर्ष कैद !

८ असोज, काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेशमार्फत नयाँ कानून ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।२५ भदौमा एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा प्रधानमन्...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

८ असोज, बुटवल । कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ ।अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उपचारको क्रममा कपिलवस्तुको बनगाइकी ७० वर्ष...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा कोरोना मृत्यु दर 0 दशमलव ९५ प्रतिशत, ६५ दशमलव ९ प्रतिशत कोरोना संक्रमित

तिलोत्तमा। रुपन्देहीमा कोरोना संक्रमणको तुलनामा कारोना मुक्त हुनेको अनुपात ६५ दशमलव ९ प्रतिशत रहेको छ । जिल्लामा २२०० जना कोरोना संक्रमित हुँदा १४५० जना कोरोना मुक्त भएर घर फर्केका छन् । बुधबार पनि रु...

पूरा समाचार पढनुहोस
IMG
पहिलोपटक कोरोना संक्रमित मृतकको पोस्टमार्टम हुँदै

७ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको पहिलो पटक पोस्टमार्टम हुने भएको छ ।असोज ३ गते मृत्यु भएका रामलखन जैसवालको बिहीबार पोस्टमार्टम हुने भएको हो । भद्रकालीस्थित बन...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा आधारभुत स्वास्थ्य केन्द्रहरुको समुदघाटन

रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड न १ र ३ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ। क्रमश: वार्ड अध्यक्ष वडा नम्बर १ का तामनाथ पान्डेय र वडा नम्बर ३ का टन्क प्रसाद त...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीका कोरोना संक्रमित वृद्धको ग्राण्डी अस्पतालमा मृत्यु

५ असोज, बुटवल । रुपन्देहीको देवदहका एकजना कोरोना संक्रमित वृद्धको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । देवदह नगरपालिका-९ का ६९ वर्षीय वृद्धको उपचारको क्रममा सोमबार बिहान मृत...

पूरा समाचार पढनुहोस
IMG
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

५ असोज, काठमाडौं । पछिल्लो १४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर २/२ तथा दोलखा, ताप्लेजुङ, सुनसरी, झापा, रुपन्देही, सुर्खेत र सप्तरीका...

पूरा समाचार पढनुहोस
IMG
थप ११५४ जनामा कोरोना संक्रमण, १००५ जना डिस्चार्ज

५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५३३ नमुना परीक्षण गर्दा ४१८ महिला, ७३६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।य...

पूरा समाचार पढनुहोस
IMG
कक्षा ११ पढ्न ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो

४ असोज, काठमाडौं । राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधा...

पूरा समाचार पढनुहोस
IMG
लक्षण भएका संक्रमितहरुलाई मात्रै राख्नु:स्वास्थ्य तथा जनसंखया मन्त्रालय

काठमाडौं । अब देशभरका आइसोलेसनको जिम्मा स्थानीय तहले लिनुपर्ने भएको छ ।स्वास्थ्य तथा जनसंखया मन्त्रालयले आइतबार आइसोलेसनको व्यवस्थापन स्थानीय तहलाई दिने निर्णय गरेको हो ।आइतबार आयोजित नियमित्र पत्रकार...

पूरा समाचार पढनुहोस
IMG
देशभर ९६६ कोरोना संक्रमित निको भए

नेपालमा पछिल्लो २४ घण्टायता १३२५ जना कोरोना संक्रमित थपिएका छन। यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६४१२२ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमार्फत दिएको जानकारी...

पूरा समाचार पढनुहोस