लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संसद भवन बाहिर राखिएको शंकास्पद वस्तु निष्क्रिय पारियो

IMG

 २०७८ फागुन १६ , तिलोत्तमा सिटी  । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । मध्य १२ बजे राखिएको बम कसले राखेको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्