लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पोखरामा भारी असिना पानी

IMG

२०७८ फागुन ८ ,तिलोत्तमा सिटी । पोखरामा आज दिउँसो असिना पानी परेको छ  ।  पश्चिमी वायु प्रभावका कारण विनाबादलको असिना पानी परेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।असिनाका कारण  विमानस्थलसमेत बन्द छ भने सडक जाम भएको छ ।आज बिहान विभागले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको थियो ।


कमेन्ट गर्नुहोस्