
२०७८ माघ १८, तिलोत्तमा सिटी।शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता अघि मस्कोले युक्रेनका विषयामा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने र पछि नहट्ने वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार जनाएको छ ।‘अमेरिकी प्रतिबन्धहरूको धम्की सुनेर हामी पछि हट्ने र चुप लाग्ने छैनौं,’ दूतावासले फेसबुकमा लेखेको छ, यो तनाव उत्पन्न गर्ने मस्को होइन, वाशिंगटन हो ।
कमेन्ट गर्नुहोस्