लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा जेसिसको अध्यक्षमा बिनित भट्टराई

IMG

तिलोत्तमा सिटी,१५ पौष २०७८। रुपन्देहीको तिलोत्तमामा सम्पन्न जेसिसको अधिबेशनले तिलोत्तमा जेसिज बर्ष २०२२ को लागि जेसि बिनित भट्टराईलाई अध्यक्षमा निर्बिरोध निर्बाचित गरेको छ। जसको का. का. उपाध्यक्ष जेसि दिपक घिमिरे तथा जेसि राम बहादुर रोका, उपाध्यक्षमा जेसि प्रथम पराजुली , जेसि प्रकाश न्यौपाने, जेसि बिजय न्यौपाने तथा कमल कण्डेल चिनुएका छन् भने जेसिसको महासचिवमा प्रकाश गौतम, कानुनी सल्लाहकारमा जेसि महेश शर्मा र कोषाध्यक्षमा जेसि सन्दिप पौडेल मनोनित भएका छन्। 


कमेन्ट गर्नुहोस्