
२०७८ पुस १४, तिलोत्तमा सिटी। वर्षासँगै चिसो बढेपछि बुटवलका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएका छन् ।उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चीसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी नगर कार्यपालिकाको वैठकले जाडो बिदा दिने निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्