लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ट्रक दुर्घटनामा एकको मृत्यु

IMG

२०७८ पुस ९, तिलोत्तमा सिटी। मेलम्ची नगरपालिका–१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बा २ ख ३६८९ नम्बरको महेन्द्रा निसान ट्रक आज बिहान ८ः३० बजे दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल सार्कीको मृत्यु भएको प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।कार्की गाडीधनी हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कमेन्ट गर्नुहोस्