लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमालेका उप-महासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

IMG

२०७८ मङ्सिर २९ , तिलोत्तमा सिटी।

 एमालेका उप-महासचिव तथा पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  उनले सामाजिक सञ्जाल  मार्फत आफ्नो कोरोना परिक्षणको रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन्।आफुलाई माइल्ड लक्षण देखिएको भन्दै उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत रहन समेत आग्रह गरेका छन्। उनले सम्पर्कमा आएकामध्ये कसैलाई कुनै लक्षण देखिएकाे भए परिक्षण गराउन पनि अनुराेध गरेका छन्। 

 

कमेन्ट गर्नुहोस्