लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बास्ना : एक कबिता

IMG

बास्ना संगै , जोडिएका सम्बन्धहरु।

पवनको झोका संगै  कतै , गुम्छ क्यारे ।।

मिठो अनि न्यानो सम्बन्धमा , सधै बाध्छु तिमिलाई । }२


विपक्षीको  षड्यन्त्रले कतै , टुट्छ क्यारे ।।

सधै उज्यालोमै राख्छु भनि  , भन्छु तिमिलाई ।

हजार भोल्टको तार कतै , टुट्छ क्यारे ।।

भाबनाका कुरा पोखु , भने तिमिलाई । }२


खुट्टा तान्ने यहा कतै , भेटिन्छ क्यारे ।।

सधै अंगालोमा राक्छु भनि , भन्छु तिमिलाई ।

पापि समाजले कतै कुरा काट्छ क्यारे ।।  } २


- शिशिर पाण्डे, तिलोत्तमा रुपन्देही 

    तिलोत्तमा सिटी, २६ भदौ २०७८



कमेन्ट गर्नुहोस्