
तिलोत्तमा सिटी,११ साउन २०७८,सोमवार।
म्यारिन पाण्डे चालिसे।
उनिहरु लाई त कानोकान खबर नि नहोला,
यहाँ कोहि उसैका लाई पर्काइमा बसेका छन
कस्लाइ बोक्ने होला,
कोहि निकै खुशी होलान
कोहि निकै दुखी पनि होलान ,
या
आफ्ना प्यारा मान्छेहरु संग प्यार का बात गर्दै होलान
अहो यो जिन्दगी
नलगे हुदैन?
जिन्दगी को अर्थ अझै केहि समय बुझ्न दिए हुदैन ?
हासी रहेका ती ओठ हरु को खुशी नलुटे हुदैन?
#सन्दर्भ :पशुपतिमा कुरिरहेका बाँस😓
कमेन्ट गर्नुहोस्