तिलोत्तमा सिटी,६ साउन २०७८,बुधवार।
श्रद्धा
भक्ति
शिव
शक्ति
पुजा
गरौं
सदा
शिव
सती
पति
देव
शिव
गिरी
राज
भन्छौं
आज
जोडौं
हात
राम्राे
बात
हामी
सबै
तिम्रै
साथ
भन
तिम्राे
के छ
राज
सबै
गर्छन्
पुजा
आजा
फुक्छन्
कोही
शंख
बाजा
राख्छु
सँधै
भक्ति
भाव

कृष्ण बहादुर के. सी.
गोङ्गबु, काठमाडौं।
कमेन्ट गर्नुहोस्