लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौरबमय परम्परा बोकेको मगर किचेन

IMG

तिलोत्तमा सिटी,३ साउन २०७८,आइतवार। तिनकुने मिलनचोकबाट चार गल्लि उत्तरतर्फ एउटा परम्परागत शैलीमा निर्माण गरिएको स्वाद र पारिवारिक जमघट बनेको छ "मगर किचेन"।  पहाडी र लोकल अर्गानिक खाजा खानासंगै पारिवारिक बाताबरण  मगर किचेनको  गरिमा हो।  मनै लोभ्याउने ताजा खाजाको लागि एउटा गन्तब्य बनिसकेको मगर किचेन अहिले बुटवलमा प्रचलित छ। फापरको कोदोको लगायतका परिकार यहाँको प्रसिद्ध परिकार हो। ढिडो,आटो, सिस्नोको साग, खिचडी सेलरोटी बटुक लगायतका विभिन्न परम्परागत खानालाई ब्राण्डिङ्ग गर्न खोजेको संचालक संजय काउचा मगरले बताएका छन्। भी-शर्ट्सका लागि पत्रकार सुमन श्रेष्ठले सोहि ठाउमा गएर निर्माण गरेको यो फिचर रिपोर्ट हेरौ न त : 



कमेन्ट गर्नुहोस्