लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चिनी कम रंग कडा, बुटवलमा चियावालाको बेजोड इतिहास

IMG

तिलोत्तमा सिटी,२ साउन २०७८,शनिवार। पुरानो बुटवल अर्थात खस्यौली पुन: जागेको छ।  परम्परागत शैलीको चिया खान अब पहिल्यै झैँ खस्यौली बजारमा चियावाला आएको छ।  भी शर्ट्सको लागि पत्रकार सुमन श्रेष्ठले बनेको भिडियोमा अझै सविस्तार हुन्छ चियावालाको बिषयमा।  बुटवल सिद्धार्थ क्याम्पस देखि पछाडिको झोलुङ्गे पुल देखि पारि बुटवल-१ निम्चोक मा रहेको चियावाला पुरानो बुटवल को टेस्ट काठमाडौँ पुर्याएर अहिले काठमाडौँ देखि पुन: बुटवल आएको छ।  


आफैमा चलचित्र निर्देशक समेत रहेका गणेश देव पाण्डेले शुरुवात गरेको चियाको पारखीको लागि अत्यन्तै मिठो स्वादको आफैले सर्भिस गर्ने चियाको स्वाद बुटवलमा बेग्लै आभास छ।  बुटवल वरिपरि बाट मात्रै होइन विभिन्न जिल्लाबाट चिया खान आइरहन्छन।  घन्टी बजेपछिको वैटिंग पछि आफै गैर ल्याउने यो चियाको इतिहास र बर्तमानमै मिठो शुरुवात भएको छ।  ल हेरौ यस भिडियो :



कमेन्ट गर्नुहोस्