लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उखान टुक्का : शीतहरु

tillotmacitynews - 2021 Jul 11 05:10 PM
IMG

असार २७ गते आईतबार २०७८ तिलोत्तमा सिटी।

 

उखान टुक्का शीतहरु :-


काम

कुराे

एका

तिर


कुम्लो

बोकी

ठिमी

तिर


पितृ

दाता

देव

हर्ता



काशी

जाने

कुती

बाटो


जब

जब

पर्यो

राती


तब

तब

बुढी

ताती



खसी

किन्नु

मान्छे

चिन्नु


नानी

भन्दा

आची

ठूलो



छन्

गेडी

सबै

मेरी


छैनन्

गेडी

सबै

टेडी



एक

पन्थ

दुई

काज


काम

छैन

काज

छैन



खाने

बेला

लाज

छैन


घाँटी

हेरी

हाड

निल्नु


गाई

मारी

गधा

पोस्नु


येथा

राजा

तथा

प्रजा


जस्तो

रोप्यो

त्यस्तै

फल्छ


जस्तो

देस

त्यस्तै

भेष


बुढी

मरी

काल

पल्क्यों 


जस्ले

हान्यो

उस्ले

जान्यो



जहाँ

साह्रो

उहीँ

गाह्रो


चिचि

पनि

पापा

पनि


हुँनी

हार

दैव

टार 


मामा

घोडी

मेरी

ही ही 

-कृष्ण के. सी.

गोङ्गबु, काठमाडौं

कमेन्ट गर्नुहोस्