लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तराईमा बाक्लो हुस्सु र कुहिरो : जनजीवन प्रभावित

बुटवल। बाक्लो हुस्सु र कुहिरोका कारण तराई/मधेसको जनजीवन प्रभावित बन्न थालेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । नागरिकलाई बिहान/बेलुका घरबाहिर निस्कन समस्या छ । बजार तथा सडक सुनसान बन्न थालेका...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-८ संगमटोलमा 'एक घर एक फूलबारी' अभियान

तिलोत्तमा । तिलोत्तमा–८ को संगम टोलको जनभावना पथदेखि करहिया सामुदायिक वनको कार्यालय अगाडिको सडक क्षेत्रमा एक घर एक फुलबारी अभियान शुरु भएको छ ।साुमदायिक वनले उक्त टोलमा हालै मात्र सिद्धार्थ पिस पार्क...

पूरा समाचार पढनुहोस
IMG
बुटवल आएर हर्कले भने -विदेशबाट ऋण लिएर देश बन्दैन

बुटवल । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले विदेशबाट ऋण ल्याएर देशको विकास हुन नसक्ने बताएका छन् ।शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै संयोजक साम्पाङले...

पूरा समाचार पढनुहोस
IMG
तराईंमा हुस्सु-कुहिरो,हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै

मणिग्राम। पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । हुस्सु-कुहिरोले पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ ।हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृष्य...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनक...

पूरा समाचार पढनुहोस
IMG
एमालेको नयाँ नेतृत्व चुन्‍न आज मतदान

काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आज मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखर...

पूरा समाचार पढनुहोस
IMG
सम्झना परिवार क्लब मंगलापुरद्वारा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

तिलोतमा, मंगलापुर।तिलोतमा नगरपालिका–९ मंगलापुरमा सम्झना परिवार क्लबले समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। देउसी–भैलोबाट संकलन गरिएको रकम समाजमै फ...

पूरा समाचार पढनुहोस
IMG
आईडी र पासवर्ड दुरुपयोग गरेको आरोपमा पञ्जीकरण विभागका दुई कर्मचारी पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विवरण दर्ता अपरेटरको युजर आईडी र पासवर्ड दुरुपयोग गरेको आरोपमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।...

पूरा समाचार पढनुहोस
IMG
नेविसंघका टंक पराजुलीलाई संस्कृत विश्वविद्यालयको अध्यक्षको जिम्मेवारी

बुटवल। नेपाल विद्यार्थी संघले संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा टंक पराजुलीलाई जिम्मेवारी तोेकेको छ ।संघका अध्यक्ष दुजाङ शर्पाले संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा पराजु...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा आयोजना हुने औद्योगिक प्रदर्शनीको ९० प्रतिशत तयारी पुरा

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना हुन लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवका ’९० प्रतिशत तयारी पुरा भएको छ।स्टल दर्...

पूरा समाचार पढनुहोस
IMG
चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं- मन्त्री घिसिङ

वीरगञ्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएकै समयमा चुनाव हुने बताएका छन् ।बाराको सिमरामा बिहीबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले जेन—...

पूरा समाचार पढनुहोस
IMG
आन्दोलन फिर्तापछि काममा फर्किए भन्सार एजेण्ट

भैरहवा । भन्सार एजेण्टहरुले गरेको आन्दोलन फिर्ता भएको छ । भन्सार विभाग र महासंघबीचको सहमतिसँगै आन्दोलन फिर्ता भएपछि भन्सार एजेण्टहरु काममा फर्किएका छन् ।भन्सार ऐन २०८२ मा समावेश कतिपय प्रावधानले एजेण्...

पूरा समाचार पढनुहोस
IMG
गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

डिङ्गरनगर। सामाजिक क्षेत्रमा पृथक पहिचान स्थापित गरेको गुल्मेली सम्पर्क समाज रुपन्देहीले विभिन्न क्षेत्रबाट रुपन्देहीमा कार्यालय प्रमुख भइ आएका गुल्मेलीको स्वागत र रुपन्देहीका विभिन्न क्षेत्रमा विशिष्...

पूरा समाचार पढनुहोस
IMG
मतदाता नामावली हेर्नुभयो ? नामावली सच्याउन र मतदानस्थल सार्न अनलाइनबाटै निवेदन दिन सकिने

काठमाण्डौ – निर्वाचन आयोगले मतदाता नामावलीमा भएका त्रुटि सच्याउन र एउटै वडाभित्र मतदानस्थल परिवर्तन गर्नका लागि यही मंसिर २६ गते शुक्रबारसम्मको समयसीमा तोकेको छ।आयोगले दाबी विरोध प्रयोजनका लागि मतदाता...

पूरा समाचार पढनुहोस
IMG
हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

काठमाडौं ।सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ।कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि शाक्यले सर्वोच्च...

पूरा समाचार पढनुहोस