लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सडक दुर्घटनामा तिलोत्तमामा जनप्रतिनिधि खेमराज (रामकृष्ण) पाठकको मृत्यु

तिलोत्तमा। सडक दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको निधन भएको छ। आज अपरान्ह बुटवलमा भएको सडक दुर्घटनामा परेर वडा सदस्य पाठकको मृत्यु भएको हो ।...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय वारिष्टा तालिम

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय वारिष्टा तालिम जारी रहेको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष कल्याण पौडेलले बताउनु भयो ।वडा अध्यक्ष पौडेलले व...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा जातीय विभेद अन्त्यका लागि १० दिने अभियान सञ्चालन, आज अन्तरघुलन सम्पन्न

तिलोत्तमा ।तिलोत्तमा नगरपालिकाको आयोजना तथा समाजिक जागरण बिकास मञ्च रुपन्देहीको ब्यबस्थापनमा जातिय बिभेद बिरुद्द सामाजिक अन्तरघुलन अन्तरक्रिया कार्यक्रम अर्थात अभियान शुरु गरिएको छ । तिलोत्तमा नगरपालि...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका किसानलाई आधारभूत मौरीपालन तालिम

तिलोत्तमा // तिलोत्तमाका मौरीपालक किसानलाई मौरीपालनसम्बन्धी आधारभूत तालिम दिइएको छ । तिलोत्तमा नगरपालिकाले यहाँका किसानलाई ३ दिनको तालिम दिएको हो । तिलोत्तमा–७ भलवारीमा सञ्चालन भएको तालिम मंगलबार एक क...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका सहकारी व्यवस्थापक र लेखासमितिका प्रतिनिधीलाई लेखा व्यवस्थापन तालिम

तिलोत्तमा।सहकारी संस्थाका लेखा समितिका पदाधिकारी तथा व्यवस्थापकहरुलाई लेखा व्यवस्थापन सम्बन्धि २ दिने तालिम शुरु गरिएको छ । तिलोत्तमा नगरपालिका सहकारी शाखाको आयोजनामा नगरपालिका सभाहलमा सहकारी संस्थाको...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमालाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउन मतको अपिल,एसियाबाट तिलोत्तमा छनौटमा

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डमा छनोट भएपछि पालिकाले अनलाइन भोटिङका लागि अपिल गरेको छ । शुक्रबार विभिन्न ४ चरणमा छुट्टाछुट्टै सरोकारवाल...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको तिलोत्तमाका सामुदायिक कुकुरलाई स्थायी बन्ध्याकरण, संख्या र रेबिजरोगमा न्यूनीकरण

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा छाडा रुपमा रहेका सामुदायिक कुकुरहरुको सँख्या न्युनिकरणका लागी भन्दै यो बर्ष पनि स्थायी बन्ध्याकरण गर्न सुरु गरिएको छ । नगरभित्र छाडा रुपमा रहेका सामुदायिक कुकुरहरुक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाका हाकिम अमेरिकामा सम्मानित

तिलोत्तमा।तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल City of Euless, Texas, the United States of America, Indreni Cultural Association, USA तथा NRNA NCC, USA द्वारा सम्मानित हुनुभएको...

पूरा समाचार पढनुहोस
IMG
नवज्योति बोर्डिङ स्कुल तिलोत्तमा-८,चारनम्बरको अध्यक्षमा जेपी कंडेल सर्वसम्मत

तिलोत्तमा।नवज्योति ईङ्लिश बोर्डिङ तिलोत्तमा-८, चार नम्बरको सम्पन्न साधारणसभाले झबिन्द्र प्रसाद कंडेल लाई अध्यक्ष चयन गरेको छ । गत पुस २७ को सम्पन्न साधारणसभाले झबिन्द्र प्रसाद कंडेल, राम बहादुर भण्...

पूरा समाचार पढनुहोस
IMG
तिनाउमा दिनदहाडै चोरी निकासी,तिलोत्तमा नगरप्रहरीले भेट्यो डम्पिङ्ग बालुवा

तिनाउ नदिको किनारमा बालुवा डम्पिङ्ग गर्ने गिरोहलाई भेट्न नसकेपनी बालुवा भने भेटिएको छ। केहि दिन अगाडीबाट चोरेको खबर आइरहदा हाम्रो टोलिले समेत देखेको र प्रहरीलाई खबर गर्दा समेत खासै चासो नराखेको बखत सो...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-३ मा महिलाहरुका लागि बाद्यबादन (मादल बजाउने) तालिम सम्पन्न

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय महिलाहरुका लागि बाद्यबादन (मादल ) बजाउने तालिम सम्पन्न भएको छ।फाल्गुन १ गतेदेखि शुरु भएको तालिम फाल्गुन २८ गते सम्पन्न...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको मणिग्राम क्षेत्रमा हरेक दिन जसो दुर्घटना गयराति स्कुटर पल्टिदा एक १ जनाको मृत्यु १ जना घाइते

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटनाको ग्राफ ह्वात्तै बढेको देखिन्छ । विशेषगरि रातको समयमा हुने कतिपय दुर्घटनाका खबरबाट स्थानिय नै जानकार नहुने र दुर्घटनाम...

पूरा समाचार पढनुहोस
IMG
जनसहभागितामा तिलोत्तमा बन्यो ३७ देशमा उत्कृस्ट, जुरी र भोटिङ्गको आधारमा मुल्यांकन हुने

तिलोत्तमा। नेपालको स्थानिय तहमा नमुना बन्दै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिका विश्वभरबाट जनसहभागितामा सञ्चालित सरसफाइ तथा हरियाली प्रवर्धन अभियानमा उत्कृष्ट ४० औ स्थानीय तहका रुपमा छनोट भएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा ५१ श्रमिक महिला सम्मानित

तिलोत्तमा — ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाले पालिकाभित्रका श्रमिक महिलालाई सम्मान गरेको छ ।शनिबार पालिकामा आयोजित एक कार्यक्रममा विभिन्न जोखिमपूर्ण काम गरेर जीविका चला...

पूरा समाचार पढनुहोस
IMG
टिकुलिगढमा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

तिलोत्तमा सिटी, २०८१ फागुन २४ गते । तिलोत्तमा १४ टिकुलिगढ मा.वि को खेलमैदानमा आज सुनौलो लालिगुराँस आमा समुहको आयोजनामा ११५ औँ अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । उक्त कार्यक्रमम...

पूरा समाचार पढनुहोस