लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बैशाख २५ बाट तिलोत्तमा वडा नम्बर १ र २ मा राष्ट्रिय परिचयपत्र वितरण हुने

तिलोत्तमा। तिलोत्तमा नगरपालिका वडा नं. १ र २ का नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु हुने भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. १ र २ मा फोटो खिचाई बायोमेट्रिक विवरण बुझाएका नागरिक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-६ का दलित समुदायका युवायुवतीलाई कानुनी सचेतना तालिम

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का स्थानिय क्षेत्रका दलित समुदायका युवायुवतीहरुलाई कानुनी सचेतनासम्बन्धी एक दिवसीय तालिम दिइएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को आयोजनामा ग...

पूरा समाचार पढनुहोस
IMG
घोषणा गरेकै दिन बिहानै तिलोत्तमाले उद्धार गर्यो सडक मानव

तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा तिलोत्तमा नगरपालिकाको मेनचोक शंकरपुरमा एक बिशेष कार्यक्रमको लागि मानिसहरु जम्मा हुँदै थिए।‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा गर्ने क...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा बैशाख २३ गते सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा हुँदै

तिलोत्तमा। मानवसेवा आश्रम र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको समन्वयमा वैशाख २३ गते मंगलबार तिलोत्तमा नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गर्ने तयारी भएको छ । सोमबार विभिन्न सरोका...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-१७ का १ सय ४ पशुपालक कृषकलाई हाँसको चल्ला बितरण

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मागको आधारमा वडा नम्बर १७ का पशुपालक तथा कृषक परिवारलाई लागत सहभागितामा स्थानीय व्हाइट पेकिंन जातको हाँसको चल्ला वितरण गरेको छ। त्यस क्षेत्रका परम्परागत हाँ...

पूरा समाचार पढनुहोस
IMG
लगानीको प्रसस्तै अक्षत भुमि हो तिलोत्तमा : सरसफाईको १४२औ शृंखलामा

पौराणिक काल देखि कलकल निरन्तर बग्ने नदि हो तिलोत्तमा आफूमै एउटा सम्भावना बोकेको उदाहरणिय भुमि हो तिलोत्तमा चराचुरुंगी र प्राकृतिक छटाले भरिपूर्ण बनजंगल, खोला नाला र यहाको बाताबरणले जो कसैको मनै लो...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा ६ गोरकट्टामा टिप्परको ठक्करबाट महिला घाईते

तिलोत्तमा।दुर्घटना निकै बढ्दै गएको दुखान्त तथ्यांकलाई हेर्ने हो भने तिलोत्तमामा पनि दिनहु जसो घटना भैरहने गरेको छ। आजै दिउसो तिलो्तमा नगरपालिका वडा न ६ गोरकट्टामा टिप्परको ठक्करबाट साइकलमा यात्रा गरिर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका पत्रकारहरुलाई सुचना आयुक्तद्वारा क्षमता बिकास कार्यक्रम संचालन

तिलोत्तमा । तिलोत्तमाका पत्रकार तथा यस क्षेत्रका मिडियामा कार्यरत पत्रकारहरुको क्षमता विकासका लागि १ दिने क्षमता बिकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । पत्रकारलाई स्थानिय तहका मुद्धा उठानमा सह...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा बेकरी सम्बन्धी बेसिक सिपमूलक तालिम सम्पन्न

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमाका महिलाहरुलाई नयाँ उद्यमी बनाउने उदेश्यले बारिस्ता र बेकरी सम्बन्धी सिपमूलक तालिम गराइएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा घरायसी काममा तल्लिन महिलाहरुलाई स्वरोजगार...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका प्रमुख प्रशासकीयसँग सपना,संघर्ष र सफलताको कथा: पशुपति कलेज

तिलोत्तमा।आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दक्षिण सिमामा रहेको यस क्षेत्रकै उत्कृस्ट कलेज पशुपति कलेजमा एक कार्यक्रममा प्रशासकसंग बिद्यार्थीले निसंकोच प्रश्नोत्तर गरे। बिद्यार्थी जिबनमा आइपर्न...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा २ मा बाध्यबादन समापनसंगै नक्सा शिविर र घटना दर्ता अभियान

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा संचालित महिलाहरुका लागि २५दिने बाध्यबादन तालिम तथा वडा बासीहरुका लागि घटना दर्ता र नक्सा शिविर सम्पन्न भएको छ। वडाको आयोजना तथा नगरपालिकाको संय...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा वडानम्बर तीनमा वडा स्तरीय ध्यान योग प्रशिक्षण कार्यक्रम सम्पन्न

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय ध्यान योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।वडा नम्बर तीनका सरोकारवालाहरुका लागी ध्यान योग प्रशिक्षण कार्यक्रम ४ गते बि...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा उद्यमका लागि बेकरी तालिम शुरु

तिलोत्तमा // रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत ति.न.पा. वडा न. १३ मा बेकरी तालिम शुरु गरिएको छ। तालिममा सहभागीहरुलाई नयाँ उद्यमी...

पूरा समाचार पढनुहोस
IMG
मनै लोभ्याउने तिलोत्तमा सडकका फूल

तिलोत्तमा। सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरभित्रका सडक फूलैफूलले सजिएका छन् । सडकबिचको डिभाइडरमा थरीथरीका फूल ढकमक्क फुलेका छन् । सडक किनारामा हरियाली उस्तै छ । बिचमा नगरको पहिचान...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह शुरु, ३५ दिन भित्रै घटना दर्ता गर्न आग्रह

तिलोत्तमा।आजदेखि यही ७ वैशखसम्म देशभरका पालिकाहरुमा जस्तै तिलोत्तमा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह शुरु भएको हो। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि व्यक्तिगत घटना दर्ता सप्ताह शुरु गरिएको...

पूरा समाचार पढनुहोस