२०७७ पुष ६ गते ६ पुस, काठमाडौं । देशको राजनीतिमा हलचल भएको दोस्रो दिन सेयर बजारमा नाटकीय उचारचढाव देखियो । दिनभर तीव्र उतार-चढाव देखिएर बजार अन्नतः ३०.३३ अंक बढेरै बन्द भएको छ ।आइतबार मन्त्रिपरिषद्क...
पूरा समाचार पढनुहोस
काठमाडौं । संसद विघटनसँगै उल्झिएको राजनीतिक माहौलका कारण सेयर बजारमा ‘पहिरो’ गएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से करिब ९७ अंकले घटेको हो । कारोबार हुनुअघिको प्रिओपनिङ सेसनमा १४ अं...
पूरा समाचार पढनुहोस
३ पुस, तिलोत्तमा । राजस्व अनुसन्धान कार्यालय बुटवल तथा तिलोत्तमा चेम्बर अफ कमर्सको संयूक्त आयोजनामा VCTS एवं कर निती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलका...
पूरा समाचार पढनुहोस
३ पुस, तिलोत्तमा । बिहीबार मुलुककै जेठो बैंक नेपाल बैंक र निजी क्षेत्रको लगानीको मेगा बैंकले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश दिने घोषणा गरे । तर लाभांस र बोनस बाड्नेमा बैंक हरुको तछाड मछाड हेर्दा ला...
पूरा समाचार पढनुहोस
तिलोत्तमा, २ पुस २०७७ । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सरोकारवालाले बताएका छन् । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५ कोटिहवा, रुपन्देहीको १५ औं वार्षिक उत्सव कार्य...
पूरा समाचार पढनुहोस
तिलोत्तमा २ पौष २०७७। साताको अन्तिम दिन बिहीबार सेयर बजार लघुवित्त समूहबाहेक रातम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ७० अंकले ओरालो लागेर २ हजार ३० दशमलव ५१ अंकमा झरेको छ ।नेप्से...
पूरा समाचार पढनुहोस
नेपालगन्ज । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले अब सुकुम्बासीको घरमै लालपुर्जा पुग्ने बताएका छन् । खजुरा गाउँपालिकाको आयोजनामा बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अ...
पूरा समाचार पढनुहोस
प्रकाश गौतम,मंसीर ३० तिलोत्तमा। परिचित बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा-१२ प्रगतिनगरको १० औ बार्षिक साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट चित्र बोहोराको अध्यक्षतामा ७ सदस्यीय सन्...
पूरा समाचार पढनुहोस
काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ५.७५ बिन्दुले घटेर २०६१.४१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मा...
पूरा समाचार पढनुहोस
३० मंसिर, तिलोत्तमा। कोरोना भाइरसको महामारीका बीच पछिल्लो समय चलायमान भएको बजारका कारण अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको विश्लेषण अर्थ मन्त्रालयले गरेको छ ।मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७...
पूरा समाचार पढनुहोस
२९ मंसिर, काठमाडौं । आन्दोलनरत उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।वार्ताका लागि मन्त्रालयमा आउन टेलिफोन आएको उखु किसान संघर्ष समिति स...
पूरा समाचार पढनुहोस
मङ्सिर २७,२०७७ तिलोत्तमा। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताएका छन्।नेपाल आर्थिक पत्रकार...
पूरा समाचार पढनुहोस
२१ मंसिर, काठमाडौं । सेयर बजारमा नेगेटिभ सर्किट लागेर कारोबार समय बाँकी छदै आइतबारको कारोबार स्थगित भएको छ । साढे २ नबज्दै सेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आइतबारको कारोबार स्थगन गर...
पूरा समाचार पढनुहोस
१९ मंसिर, तिलोत्तमा । अबदेखि एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्...
पूरा समाचार पढनुहोस
१७ मंसिर, काठमाडौं । साताको चौथो कारोबार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७० अंक भन्दा माथिले उकालो लागेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेक अन्य सबै समूहहरु बढेर हरियाली देखिदा नेप्से पर...
पूरा समाचार पढनुहोस