लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाको भलवारीमा १७ करोड लगानीमा ‘हिडन प्यालेस’

तिलोत्तमा माघ ३० , २०७७। रूपन्देहीको तिलोत्तमा भलवारीमा नयाँ होटल सञ्चालनमा आएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै तिलोत्तमा नगरपालिका-७ स्थित भलवारीमा हिडन प्यालेस प्रालि सञ्चा...

पूरा समाचार पढनुहोस
IMG
बुटवल-बसन्तपुरमा केबलकार सञ्चालनको लागि स्वीकृति

बुधबार, माघ २८, २०७७। बुटवल माथि बसन्तपुरमा केबल कार बनाउन लागेको लुम्बिनी केबलकार प्रालीले वन क्षेत्र उपयोग गर्न पाउने स्वीकृति पाएको छ। हालै बसेको मन्त्रीपरिषदको बैठकले रुपन्देही र पाल्पा जिल्ला अन...

पूरा समाचार पढनुहोस
IMG
नेपाल–चीन नाका कोरोना नहटेसम्म नखुल्ने चीनको संकेत

तिलोत्तमा २०७७ माघ २५। डेढ वर्षदेखि सीमा नाकामा देखिएको अवरोध हटाउन नेपालले पटक–पटक आग्रह गरे पनि चीनले कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म दुई पक्षीय व्यापार सहज नहुने जवाफ दिँदै आएको छ ।बेइजिङस्...

पूरा समाचार पढनुहोस
IMG
कहाँ हरायो मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्ने योजना ?

माघ २४। सङ्घीय सरकारले मापदण्ड अनुसार सञ्चालन भएका क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्न दिएको निर्देशन अनुसार कपिलवस्तुमा अनुगमन भएको ३ महिना पुग्न लागेको छ। निर्देशन अनुसार मङ्सिरमा जिल्ला प्रशा...

पूरा समाचार पढनुहोस
IMG
अर्थमन्त्री पौडेलद्वारा बीमा क्षेत्रका समस्या समाधानका लागि खरोरुपमा उत्रन निर्देशन

२०७७ माघ २१, तिलोत्तमा। नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको न...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा ९ वटा सहकारी एकिकृत हुंदै

तिलोत्तमा ,२०७७ माघ २२ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका ९ वटा सहकारी संस्थाहरुले एकआपसमा एकिकरण गर्ने घोषणा गरेका छन । २ वटा बहुउद्देश्यीय सहकारी संस्था र ७ वटा बचत तथा ऋण सहकारी संस्था एकिकृ...

पूरा समाचार पढनुहोस
IMG
सेती नदी जलविद्युत : नदी ‘डाइभर्सन’पछि पावर हाउस निर्माणको काम तीब्र

२० माघ २०७७,तिलोत्तमा। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ ।कोरोना कहरकाबीच गत वैशाखदेखी माछा...

पूरा समाचार पढनुहोस
IMG
नेप्से दोहोरो अंकले बढ्यो,मर्जरको हल्लाले सेञ्चुरी बैंकको सेयर मूल्य बढ्यो

१९ माघ, काठमाडौं । साताको दाेस्राे दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर सेयर बजार हरियाली देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश सब इन्डेक्सहरु बढेका छन् । सोमबार नेप्से परिसूचक ३७ दशमल...

पूरा समाचार पढनुहोस
IMG
डिजेल मात्रै छ महिनामा रु ४८अर्बको भित्रियो

१८ माघ, तिलोत्तमा । प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएक...

पूरा समाचार पढनुहोस
IMG
साझा सेवाका पाँच थान ट्याङ्कर सञ्चालनमा

१८ माघ, तिलोत्तमा । साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि पाँच थान ट्याङ्कर आजदेखि सञ्चालनमा ल्याएको छ । सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र शेयरधनी सदस्य रहेको उक्त संस्थाले अहिलेसम्म...

पूरा समाचार पढनुहोस
IMG
छ महिनाको विकास खर्च ५० अर्ब ८२ करोड,चालू खर्चमै सकियो ३ खर्ब ४२ अर्ब

तिलोत्तमा, २०७७ माघ १०। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ। सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो।समीक्षा कार्...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजारमा दिनदिनै रेकर्ड, ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

११ माघ, तिलोत्तमा । सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस अघिको कारोबार बिहीबार पनि नेप्से परिसूचक बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । साताको पहिला कारोबार दिन ५०.२० प्...

पूरा समाचार पढनुहोस
IMG
जिल्ला सहकारी संघ रुपन्देहीको ३७ औं साधारणसभा सम्पन्न

तिलोत्तमा, २०७७ माघ १०। जिल्ला सहकारी संघ रुपन्देहीको ३७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचनको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ केन्द्रीय सञ्चालक...

पूरा समाचार पढनुहोस
IMG
वस्तु आयात ५ प्रतिशतले कमी, निर्यात ६ प्रतिशतले वृद्धि

तिलोत्तमा, २०७७ माघ १०। चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ ।भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४ दशमलव ८१ प्रत...

पूरा समाचार पढनुहोस
IMG
नेप्से बढ्दा बैंक शेयरमा तटस्थ ?

८ माघ, तिलोत्तमा। साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक करिब ३२ अंकले बढ्यो । सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नेपाली सेयरमा नयाँ रेकर्ड बन्यो । नेप्से परिसूचक २ हजार ३ सय ७४ दशमलव ६४ अंकम...

पूरा समाचार पढनुहोस