लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आगामी जेठ १ देखि १० गतेसम्म महानगरको आवेदन खुला गरिने जनाएको छ ।कामपाका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १०ः०० बजेदेखि...

पूरा समाचार पढनुहोस
IMG
रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए

सिद्धार्थनगर, वैशाख ३० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रूपन्देहीका ३५ वटा सामुदायिक र निजी विद्यालयका गरी ८० जनाले चार जीपीए अंक ल्याएका छन् । नतिजामा सामुदायिकको तुलनामा नीजि विद्यालयहरु अगाडि...

पूरा समाचार पढनुहोस
IMG
शिवराज अस्पतालमा ३८ लाख हिनामिना, अनुसन्धानमा पाँचजना पक्राउ

कपिलवस्तु, वैशाख ३० गते । कपिलवस्तुको शिवराज अस्पतालमा बैङ्कमा दाखिला गरिएको भनिएको ३८ लाख रुपैयाँभन्दा बढी रकम खातामा नदेखिए पछि सुरु भएको अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी...

पूरा समाचार पढनुहोस
IMG
लिटिल स्टार माध्यमिक विद्यालयले एसईईमा उत्कृष्ट हुनेलाई नगद सहित सम्मान

तिलोत्तमा । तिलोत्तमा नगरपालिका–१६, जुडामा अवस्थित श्री लिटिल स्टार माध्यमिक विद्यालयले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले “हाम्रो विद्यालय, गर्व नतिज...

पूरा समाचार पढनुहोस
IMG
एसईईमा सन्तोषजनक नतिजा नआएपछि आत्महत्या

धनगढी, वैशाख २९ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले देहत्याग (आत्महत्या) गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिकाका छात्राले आत...

पूरा समाचार पढनुहोस
IMG
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गर...

पूरा समाचार पढनुहोस
IMG
एचआईभी संक्रमित आमाबाट जन्मिएका सबै शिशु सुरक्षित

सिद्धार्थनगर, वैशाख २६ गते । एचआईभी संक्रमित आमाबाट जन्मिएका शिशु पूर्ण रूपमा सुरक्षित हुने गरेको पाइएको छ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको एआरटी शाखा र एड्स हेल्थकेयर फाउन्डेशन (...

पूरा समाचार पढनुहोस
IMG
सरकारी कार्यालयमा सोमबारदेखि सरसफाइ अभियान

काठमाडौँ, वैशाख २६ गते । आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ । सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह स...

पूरा समाचार पढनुहोस
IMG
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्युएचओको चेतावनी, थप केस आउन सक्ने

जेनेभा, वैशाख २५ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हान्ताभाइरस प्रकोप अझ फैलिन सक्ने जोखिम रहेको चेतावनी दिएको छ, यद्यपि समयमै कडा स्वास्थ्य सावधानी अपनाइएमा यो प्रकोप सीमित स्तरमै नियन्त्रण...

पूरा समाचार पढनुहोस
IMG
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज

काठमाडौँ, वैशाख २५ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरूको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताउनुभएको छ । सिंहदरबार आज सञ्चारकर्मीसँग कुरा गर्दै न...

पूरा समाचार पढनुहोस
IMG
सुनवलमा चार करोड लागतमा सर्वोत्तम इमर्जेन्सी अस्पताल निर्माण सुरु

पश्चिम नवलपरासी, वैशाख २३ गते । सर्वोत्तम सिमेन्ट लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सुविधासम्पन्न अस्पताल निर्माण सुरु गरेको छ। कोभिड–१९ महामारीकै...

पूरा समाचार पढनुहोस
IMG
आइतबार पनि घोराहीमा सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय

दाङ, वैशाख २३ गते ।घोराही उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले विद्यार्थीको पठनपाठनलाई मध्यनजर गर्दै आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यस अघि सङ्घीय सरकारले आइतबार पनि...

पूरा समाचार पढनुहोस
IMG
मुख्यमन्त्री आचार्य: विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकता

लुम्बिनी, वैशाख, २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचि अनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–२, रूपन्दे...

पूरा समाचार पढनुहोस
IMG
मोतीलाल बहुमुखी क्याम्पस आर्थिक संकटमा

पश्चिम नवलपरासी , वैशाख २० गते । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित मोतीलाल बहुमुखी क्याम्पस यतिबेला गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ। छोरी–बुहारी को शैक्षिक गन्तव्यका रूपमा चिनिएको यो क्या...

पूरा समाचार पढनुहोस
IMG
बुटवल उपमहानगरपालिकाद्वारा सरसफाइ अभियानलाई निरन्तरता

बुटवल, वैशाख १७ गते । बुटवललाई स्वच्छ र सफा राख्न बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियानलाई निरन्तरता दिएको छ । हरेक साता बुटवलको व्यस्त क्षेत्रमा उपमहानगरले सरसफाइ गर्दै आएको छ । बुटवल उपमहानगरले बसपार...

पूरा समाचार पढनुहोस