लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमामा आईएसओ सर्टिफाइड सम्बन्धी गाइडलाइन सचेतना कार्यक्रम सम्पन्न

तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा आईएसओ (ISO) सर्टिफाइड नगरपालिकाको मापदण्ड, सेवा प्रवाहको गुणस्तर तथा यसको दिगोपनाका विषयमा जनप्रतिनिधि तथा कर्मचारीलाई लक्षित गरी आईएसओ सर्टिफाइड सम्बन्धी गाइडलाइन सचे...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका स्वयंसेवक र नगरप्रहरीलाई प्राथमिक उपचार सम्बन्धी क्षमता विकास तालिम

तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा विपद् व्यवस्थापनमा संलग्न स्वयंसेवक तथा नगरप्रहरीलाई लक्षित गरी प्राथमिक उपचार सम्बन्धी क्षमता विकास तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। Namaste Kapilbas...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा २१ र २२ गते दुई दिनसम्म दलित ज्ञान उत्सव हुने

कुञ्जलापुर। रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरेर असार २१ र २२ गते ज्ञान उत्सव हुन लागेको जानकारी दिएको ह...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा उत्कृष्ट तीन कृषक नगदसहित सम्मानित

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमार्फत उल्लेखनीय योगदान पुर्‍याएका तीन जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ।नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा उपप्...

पूरा समाचार पढनुहोस
IMG
करहिया खानेपानीको ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी शिलान्यास

कुञ्जलापुर। तिलोत्तमा नगरपालिका–६, कुञ्जलापुरस्थित करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। संस्थाका अध्यक्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा लक्षित वर्गका महिला समूहलाई कानुनी सचेतना तालिम

तिलोत्तमा – तिलोत्तमा नगरपालिकाको "महिलासँग तिलोत्तमा" कार्यक्रम अन्तर्गत लक्षित वर्गका महिला समूहका सदस्यहरूका लागि कानुनी सचेतना तालिम सञ्चालन गरिएको छ। महिलाहरूलाई आफ्नो अधिकार, कानुनी व्यवस्था तथा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा आमा समूहका पदाधिकारीलाई कानुनी सचेतना तालिम

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको आयोजनामा महिलासँग तिलोत्तमा कार्यक्रम अन्तर्गत सूचीकृत आमा समूहका पदाधिकारीहरूका लागि दुई दिने कानुनी सचेतना तथा साइबर अपराध सम्बन्धी अभिमुखीकरण कार्यक्रम आजदेखि सुर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-१४ मा खानेपानीका धारा सुक्दा स्थानिय कठिनाइमा

दुर्गानगर । तिलोत्तमा नगरपालिका वार्ड नं १३ र १४ मा भुमिगत पानीका नल्का सुक्न थालेपछि स्थानियहरुलाइ दैनिक पानी आपुर्तिमा कठिनाइ परेको छ। मानिसको प्रमुख आवश्यकता मध्येको महत्वपुर्ण खानेपानीको अभाव ख...

पूरा समाचार पढनुहोस
IMG
रोहिणी गाउँपालिकाले ल्यायो ५७ करोडको बजेट

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले ५७ करोड ४३ लाख २ हजार रूपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार १९ औं गाउँ सभामा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ५७ करोड ४३ लाख २ हजार रूपैयाँ बराबरको सार्वजन...

पूरा समाचार पढनुहोस
IMG
युवामैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा युवामैत्री स्थानीय शासन सम्बन्धी युवा जनप्रतिनिधि तथा कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।तिलोत्तमा नगरपालिका शिक्षा शाखाका भूपति ज्ञवालीले सहजीकरण गर...

पूरा समाचार पढनुहोस
IMG
व्यवसायलाई दिगो, प्रतिस्पर्धी र आयमूलक बनाउन आग्रह: दलित सरोकारवाला

तिलोत्तमा, असार १२— तिलोत्तमा नगरपालिकाको आयोजनामा दलित पेशा उद्यम अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ। कार्यक्रमको उद्देश्य दलित समुदायका व्यवसायी तथा उद्यमीलाई आफ्नो व्यवसायलाई दिगो, प्रतिस्पर्धी र...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा २ दिने नमुना युवा नगरसभा कार्यक्रम सम्पन्न,मेयर,उपमेयर बनेर नगरसभा संचालन

कुञ्जलापुर । तिलोत्तमा नगरपालिकाको आयोजनामा २ दिने नमुना युवा नगर सभा कार्यक्रम सोमबार सम्पन्न भएको छ। उद्घाटन कार्यक्रमको अध्यक्षता सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले गर्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा २ दिने नमुना युवा नगरसभा कार्यक्रम सुरु

कुञ्जलापुर । तिलोत्तमा नगरपालिकाको आयोजनामा २ दिने नमुना युवा नगर सभा कार्यक्रम आइतबारदेखि सुरु भएको छ।कार्यक्रमको अध्यक्षता सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले गर्नुभएको थ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको प्रेमनगरमा हाइटेन्सन लाइनको पोल ढल्यो, स्थानीय त्रसित

प्रेमनगर। तिलोत्तमा नगरपालिकाको प्रेमनगर क्षेत्रमाथि रहेको ११ केभी क्षमताको हाइटेन्सन विद्युत् लाइनको काठको पोल पुनः ढलेपछि स्थानीयवासी त्रसित बनेका छन्। स्थानीयका अनुसार करिब ४० वर्षअघि खेतको बीच...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको नीति तथा कार्यक्रम : सुलभ ल्याबदेखि खानेपानीमा ५० प्रतिशत छुट,नि:शुल्क मलामीबस

तिलोत्तमा, कुञ्जलापुर। तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले नगर सभाको २१औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम...

पूरा समाचार पढनुहोस