लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
म्यादी प्रहरीका लागि चार अर्ब बजेट

२०७८ फागुन ३० ,तिलोत्तमा सिटी । स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्र...

पूरा समाचार पढनुहोस
IMG
सर्वाेच्चका प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी माग

२०७८ फागुन ३० ,तिलोत्तमा सिटी । संसदीय सुनुवा समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन माग गरेको छ । आज सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च...

पूरा समाचार पढनुहोस
IMG
अमेरिकाले ‘विकृत सूचना’ फैलायो : चीन

२०७८ फागुन ३० ,तिलोत्तमा सिटी। बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरूबीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले “विकृत सूचना” फैलाएको आरोप लगाएको छ। चिनियाँ विदेश मन्त्राल...

पूरा समाचार पढनुहोस
IMG
जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते

२०७८ फागुन ३० , तिलोत्तमा सिटी । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रीत भएर पल्टिंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।गम्भीर घाइ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिका फेरी उत्कृष्ट बन्यो, प्रधानमन्त्रीले दिए मेयरलाई प्रमाणपत्र

तिलोत्तमा सिटी,फागुन २९ गते २०७८। अघिल्लो बर्ष सेवा प्रवाहमा उत्कृस्ट बनेको रुपन्देहीको सुगम नगरपालिका तिलोत्तमा सामाजिक विकास विधा अन्तर्गत समबेशिता र सामाजिक क्रियाकलापमा उत्कृस्ट बनेको छ। आइतबार न...

पूरा समाचार पढनुहोस
IMG
युक्रेनी शरणार्थीलाई हेरचाह गर्नेलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड दिने घोषणा

२०७८ फागुन २९ , तिलोत्तमा सिटी । युक्रेनी शरणार्थीलाई हेरचाह गर्ने परिवारलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड (करिब ५४ हजार रुपियाँ) दिने घोषणा गरेको छ । दोश्रो विश्व युद्धपछि सबैभन्दा बढी युरोप...

पूरा समाचार पढनुहोस
IMG
प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्ने

२०७८ फागुन २९ , तिलोत्तमा सिटी । प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते दिउँसो १ बस्ने बस्ने भएको छ। आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव पेश भए लगत्तै बैठक स्...

पूरा समाचार पढनुहोस
IMG
मध्यरातमा आगलागी हुदा लाखौंको क्षति

२०७८ फागुन २९ , तिलोत्तमा सिटी । सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट हुनुका साथै लाखौं बराबरको क्षति भएको छ। टेंग्रीटोलका भोला मरबैताको गोठमा...

पूरा समाचार पढनुहोस
IMG
रुसी हमलामा आवासीय भवनमा ठूलो क्षति

२०७८ फागुन २९ , तिलोत्तमा सिटी । युक्रेनको दक्षिणी सहर मारिओपोलमा नागरिक पूर्वाधारहरु र आवासीय भवनहरुमा अत्यधिक क्षति भएको पछिल्लो स्याटलाईट तस्विरहरुले देखाएको छ ।अमेरिकी निजी कम्पनी म्याक्सर टेक्...

पूरा समाचार पढनुहोस
IMG
देवसिद्ध खानेपानी उपभोक्ता समितिको १० औं साधरणसभा सम्पन्न

तिलोत्तमा सिटी,फागुन २८ गते २०७८। बुटवल ११ देविनगर स्थित देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्तालाई सहज रुपमा खानेपानी सेवा उपलब्ध गराउने योजना अघि सारेको छ । शनिबार बुटवलमा सम्पन्न भ...

पूरा समाचार पढनुहोस
IMG
अव्यवस्थित बसोबासीलाई आवेदन गर्न भूमि आयोगको आग्रह

२०७८ फागुन २७ , तिलोत्तमा सिटी । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ । लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य...

पूरा समाचार पढनुहोस
IMG
फागुन ३० गते साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउँदै

२०७८ फागुन २७ , तिलोत्तमा सिटी । साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसलविन फरान अल साउद फागुन ३० गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी चैत १ गतेसम्म नेपालमै रहनेछन् ।साउद जनलर कोअपरेसन एग्रिमेन्...

पूरा समाचार पढनुहोस
IMG
यी हुन् विहीबारकाे मन्त्रिपरिषद् बैठकका १९ निर्णय

२०७८ फागुन २७ , तिलोत्तमा सिटी । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ ।त्यस्तै, बैठकले वन्यजन्तुमैत्री पूर्वाधार निर्म...

पूरा समाचार पढनुहोस
IMG
टर्की र अमेरिकाका राष्ट्रपतिबीच फोनवार्ता

२०७८ फागुन २७ , तिलोत्तमा सिटी । टर्कीका राष्ट्रपति रेसेप तैयप र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ। सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीको बारेमा...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा हिमालय टेलिभिजनको प्रदेश कार्यालयको स्थापना

२०७८ फागुन २६ , तिलोत्तमा सिटी । बुटवलमा हिमालय टेलिभिजनको प्रदेश कार्यालयको स्थापना गरिएको छ । टेलिभिजनले ७७ जिल्लामा संवाददाता , ७ प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने क्रममा बुटवलको होराईजन चोकमा...

पूरा समाचार पढनुहोस