
तिलोत्तमा,२०७९ माघ ७ गते। जिल्ला सहकारी संघ रुपन्देही को ३८ औं वार्षिक साधारणसभाबाट भीम प्रसाद तुलाचन सञ्चालक समिति अध्यक्षमा निर्वाचित भएका छन् ।यस्तै वरिष्ठ उपाध्यक्षमा डोलप्रसाद अर्याल, महिला उपाध्यक्षमा टीका न्यौपाने,महासचिवमा दामोदर पंगेनी,सचिवमा बेल प्रसाद शर्मा, कोषाध्यक्षमा शुभकान्त न्यौपाने निर्वाचित भएका छन् ।
सदस्यहरुमा गंगाराम सापकोटा,प्रमोद खनाल, देवानन्द पाण्डे,महेन्द्र प्रसाद भुसाल,मोतिलाल ढकाल,नमकला बेलबासे,हुमाकान्ति भुर्तेल,मीना कुमारी कार्की,रेशम सिंह ठकुरी तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा जगन्नाथ गौतम र सदस्यहरुम सीता न्यौपाने र लोकहरी पाण्डे निर्वाचित भएका छन् ।जिल्ला सहकारी संघ रुपन्देहीको ३८ औं बार्षिक साधारण सभा पौष २४ गते सम्पन्न भएको थियो भने संघमा नयाँ नेतृत्व चयनका लागि समय लागेको हो।
कमेन्ट गर्नुहोस्