लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दक्षिण अफ्रिकाको बारमा गोलीबारी, १५ जनाको मृत्यु

IMG

तिलोत्तमा सिटी न्युज, असार २६  गते २०७९ । दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै सोवेटो टाउनसिपमा रहेको बारमा गोलीबारीमा १५ जनाको मृत्यु भएको छ भने अन्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।आइतबार  राति एक मिनीबस ट्याक्सीमा पुरुषहरूको समूह आइपुगे र बारका केही व्यक्तिमाथि गोली चलाएको प्रहरीले जनाएको छ।



गोलीबारीमा राइफल र ९ एमएमको पेस्तोल प्रयोग गरिएको राष्ट्रिय प्रहरीका प्रवक्ता कर्नल दिमाकात्सो सेल्लोले बताए। घाइतेहरूलाई क्रिस हानी बरगवानाथ अस्पतालमा लगिएको छ। 

कमेन्ट गर्नुहोस्