लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक झालाई कालोमोसो

IMG

तिलोत्तमा सिटी न्युज, असार १७ गते २०७९। नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीले आज जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई कालोमोसो दलेको छन् । पुस्तक छपाइमा लापरबाही गरेको भन्दै झालाई कालोमोसो दलेको केन्द्रीय अध्यक्ष प्रकाश शाहीले बताए । देशैभरी सरकारी विद्यालयहरुमा पाठ्यपुस्तक चरम अभाव गराएको, राजधानीमै पाठ्यपुस्तकको चरम अभाव भएको, जनक शिक्षा केन्द्रमा चरम भ्रष्टाचार गरेको लगायतका विद्यार्थीहरुले झा माथि आरोप लगाएका छन् ।



कमेन्ट गर्नुहोस्