लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

IMG

२०७८ मङ्सिर २० ,तिलोत्तमा सिटी। 

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो।उनीहरुकाे स्वास्थ्यवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ।

कमेन्ट गर्नुहोस्