लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

म एमालेको कुनैपनि समानान्तर कमिटिमा छैन - वडाध्यक्ष तिवारी

IMG

तिलोत्तमा २०७८ बैशाख ५ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष टंक प्रसाद तिवारीले आफु नेकपा एमालेको कुनैपनि तहको समानान्तरण कमिटिमा नरहेको स्पष्ट पारेका छन् ।


यसअघि रुपन्देहीमा सम्पन्न नेकपा एमाले माधव नेपाल समुहको भेलामा सहभागि रहेको भनिएका वडा अध्यक्ष तिवारीले विज्ञप्ती निकालेर आफु एमालेको एकतावद्ध पक्षमै उभिएको उल्लेख गर्दै कुनैपनि समानान्तरण कमिटीमा नरहेको स्पष्ट पारेका हुन् ।


कमेन्ट गर्नुहोस्