
बुटवल,कात्तिक २६-सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै मंसिर २ गते मंगलबार किजा पुजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ।‘किजा पूजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक बिदा दिने,’सूचनामा उल्लेख गरिएको छ।
कमेन्ट गर्नुहोस्