लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

७३ जना सई इन्सपेक्टरमा बढुवा सिफारीस (सूची सहित)

tillotmacitynews - 2020 Jun 06 05:39 PM
IMG

नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवामा सिफारीस भएका छन् ।


प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फको प्रहरी नायव निरीक्षक (सई) पदबाट (इन्सपेक्टर) पदको बढुवाका लागि सिफारिस गरेको हो ।


सिफारिश समितिको सूची अनुसार पहिलो नम्बरमा गोविन्दराज उप्रेती रहेका छन् भने दोश्रो नम्बरमा गोविन्दलाल कर्णको नाम सिफारिस गरेको छ ।



कमेन्ट गर्नुहोस्