लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जेठ २ सम्म हवाई उडान बन्द राख्ने सरकारकाे निर्णय

tillotmacitynews - 2020 Apr 26 02:21 AM
IMG

सरकारले आन्तरिक तथा बाह्य उडान जेष्ठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठकले उक्त निर्णय गरेको हो ।


‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो। यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ,ु प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

कमेन्ट गर्नुहोस्