लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
चितवन बिकासको रोल मोडल बन्दै रेणु दाहाल

तिलोत्तमा / असार २ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले विकासको रोल मोडललाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् ।भरतपुरमा मेयर दाहालले समग्र क्षेत्रको विकास बिना मानव सभ्यता,बिकास र संबृद्धिक...

पूरा समाचार पढनुहोस
IMG
चितवन जिल्ला अदालतले १६ करोड जरिवाना असुल गर्न बाँकी

तिलोत्तमा / जेठ ३१ । चितवन जिल्ला अदालतले ५९० वटा निवेदनको २५ सय १३ वर्ष दुई महिना तीन दिन कैद सजाय र १६ करोड ८३ लाख ३१ हजार ८९१ रूपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको जनाएको छ । ‘हामीले २०६१ सालदेख...

पूरा समाचार पढनुहोस
IMG
तातो हावाले जनजीवन प्रभावित, रुपन्देहीमा उखरमाउलो गर्मी

तिलोत्तमा सिटी । जेठ २६ गते । गर्मी बढेसँगै पश्चिम तराईका जिल्लामा तातो हावा चल्दा जनजीवन प्रभावित बनाएको छ । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म पश्चिम तराईका भैरहवा, नेपालगन्ज लगायतका शहरहरुमा बसी नस...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा बैठकले आज २०८०,८१ को बजेट पारित गर्ने

तिलोत्तमा सिटी । जेठ २६ गते । राष्ट्रियसभा बैठकमा शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । राष्ट्रिय सभाको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको...

पूरा समाचार पढनुहोस
IMG
असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक अटेरी गरे कारबाही

प्रकाश पाण्डे । जेठ २५ गते । सरकारले आउँदो असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो । आज सार्वजनिक सूचना नि...

पूरा समाचार पढनुहोस
IMG
शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादी तर्फको बहस हुदै

तिलोत्तमा सिटी । जेठ २४ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलको बहस सकिएको छ । गएको आइतवारदेखि जाहेरीवाला र सरकारी वकिलले बहस थालेका थिए। हिजो...

पूरा समाचार पढनुहोस
IMG
आजबाट बालबालिकालाई काममा राखे कारबाही गर्ने काठमाण्डौ महानगरको चेतावनी

तिलोत्तमा सिटी । जेठ २३ गते । काठमाण्डौ महानगरपालिकाले नियम विपरीत बालबालिकालाई राखेको वा जोखिमपूर्ण श्रममा लगाएको पाइएमा कारबाही गर्ने भएको छ । महानगरले आज मङ्गलवार सार्वजनिक सूचना निकालेर महानगरभित्...

पूरा समाचार पढनुहोस
IMG
नेपाल अभिभावक महासंघले विद्यालय बन्द गर्न आग्रह

तिलोत्तमा / जेठ २१ - नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले तराईका जिल्लाहरुमा गर्मी बढेसँगै जनजीवन प्रभावित भएको अवस्थामा विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर गरेको र विद्यार्थीहरुलाई विद्यालय...

पूरा समाचार पढनुहोस
IMG
नक्कली शरणार्थी प्रकरणमा भोली आइतवारदेखि थुनछेक बहस शुरु हुदै

तिलोत्तमा सिटी । जेठ २० गते । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका १८ जनासँग जिल्ला अदालत काठमाण्डौले बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयल...

पूरा समाचार पढनुहोस
IMG
तुलसीको बीजारोपण गरी आज देशभर निर्जला एकादशी व्रत गरिँदै

तिलोत्तमा सिटी । जेठ १७ गते । आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको बीजारोपण गरी निर्जला एकादशी व्रत गर्दैछन । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घ...

पूरा समाचार पढनुहोस
IMG
Decreased the fare of public transport vehicles on short routes

Tilottama city Kathmandu / May26 , The Ministry of Labour, Employment and Transport has reduced the fare, nine days after Nepal Oil Corporation (NOC) slashed the price of diesel. The Ministry has...

पूरा समाचार पढनुहोस
IMG
नागढुंगा - सिस्नेखोला सुरुङ खनियो २ किलोमिटर

तिलोत्तमा सिटी / काठमाडौँ । नागढुंगा - सिस्नेखोला सुरुङ शुरुवाती सम्झौता अनुसार निर्माणको काम नसकिएपछि एक वर्ष म्याद थप गरिएको छ । यसको ठेक्का गत वैशाखमा सकिएको हो । काम नसकिएपछि ०८१ वैशाख १२ सम्म म्य...

पूरा समाचार पढनुहोस
IMG
Bhutanese refugees scam ; "oli's chief personal secretary took Rs 10 million - Keshav Dulal"

Tilottama city , May 24 2023 Keshav Dulal, one of the masterminds of the fake Bhutanese refugees scam. Dulal said that he had given Rs 10 million to KP Sharma Oli’s chief personal secretary Raj...

पूरा समाचार पढनुहोस
IMG
वीरेन्द्र महतो बने वनमन्त्री

तिलोत्तमा सिटी / काठमाडौँ जेठ ९ । जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौ...

पूरा समाचार पढनुहोस
IMG
केपी ओलीको पार्टी र उनको नेतृत्व सबैभन्दा भ्रष्ट देखियो - मुमाराम खनाल

तिलोत्तमा सिटी / काठमाडौं, जेठ ८ । राजनीतिक विश्लेषक मुमाराम खनालले केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी र उनको नेतृत्व सबैभन्दा बढि भ्रष्ट देखिएको आरोप लगाएका छन् । उनले भने - 'केपी ओली यत्त...

पूरा समाचार पढनुहोस