लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै

३० असार काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (शनिवार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठ...

पूरा समाचार पढनुहोस
IMG
चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते

तिलोत्तमा सिटी । असार २९ गते । चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज र आठ जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ । नारायणगढ–...

पूरा समाचार पढनुहोस
IMG
तानसेन–रिडी तथा मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

तिलोत्तमा सिटी । असार २८ गते । बाढी पहिरोका कारण मेची राजमार्ग, तमोर करिडोरसहित लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडकखण्ड बन्द छन् । सडक विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग अन्तर्गतको...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा पछिल्लो १५ दिनको अवधिमा १ हजार बढिले लिए नागरिकता

तिलोत्तमा सिटी । असार २८ गते । नागरिकता सम्बन्धी नयां ऐन अनुसार जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहेको छ । यो प्रावधानअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा बढी रु...

पूरा समाचार पढनुहोस
IMG
कोशी सरकारको रिटमा सर्वोच्च अदालतको अन्तरिम आदेश

२७ असार / कोशी । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई मुद्दा...

पूरा समाचार पढनुहोस
IMG
हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकार द्वारा समिति गठन

२७ असार । मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकाले समिति गठन गरेको छ । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति दुःख व्य...

पूरा समाचार पढनुहोस
IMG
ललिता निवास प्रकरण - भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक पक्राउ

२७ असार , काठमाडौं । भूमि सुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाड...

पूरा समाचार पढनुहोस
IMG
एसइईको नतिजा गत वर्ष भन्दा सुधार

तिलोत्तमा / २१ असार । एसइईको नतिजामा गत वर्षसम्म सुधार देखिएको छ। ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या १२ हजार ८४२ ले बढेको छ। गत वर्ष ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार...

पूरा समाचार पढनुहोस
IMG
पाल्पाको बल्ढेङगढीमा बाढीको जोखिम, रुपन्देहीमा बादल बुदुल

तिलोत्तमा सिटी । असार २० गते । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनु...

पूरा समाचार पढनुहोस
IMG
सिद्धार्थ राजमार्ग एकतर्फी सन्चालनमा

तिलोत्तमा सिटी । असार २० गते । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सन्चालनमा छन् । विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजम...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेसको नाममा खोलिएका सामाजिक सञ्जालका अकाउन्ट र पेजलाई कानुनी दायरामा ल्याउने

तिलोत्तमा / १९ असार । नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा र चुनाव चिन्ह राखेर खोलेका सामाजिक सञ्जालका पेजलाई कानुनी दायरामा ल्याउने भएको छ। कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नाम,...

पूरा समाचार पढनुहोस
IMG
मुग्लिन–नारायणगढ सडकमा सामान्य रुपमा गाडी चल्दै

तिलोत्तमा सिटी । असार १९ गते । मुग्लिन–नारायणगढ सडकमा यतिबेला सामान्य रुपमा गाडी चलिरहेका छन् । हिजो बिहान सवा सात बजेदेखि यो सडकमा समान्य रुपमा गाडी आउजाउ भइरहेको प्रहरीले जनाएको छ । तर, पहिरोको जोखि...

पूरा समाचार पढनुहोस
IMG
घट्यो पेट्रोल-डिजेलको भाउ

तिलोत्तमा / १८ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अ...

पूरा समाचार पढनुहोस
IMG
माइतीघरमा आन्दोलन गर्न रोक्ने ओलीको निर्णयमा,५ वर्षपछि एस्तो रह्यो सर्वोच्चको फैसला

तिलोत्तमा सिटी , १८ असार काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक कार्यक्रम र प्रदर्शन गर्न ठाउँ तोक्न नमिल्ने फैसला सुनाएको छ। २०७४ सालमा तत्कालीन केपी शर्मा ओली सरकारका पालामा काठमाडौंको माइतीघरमा आन्द...

पूरा समाचार पढनुहोस
IMG
ललिता निवासको जग्‍गामा तारबार लगाउँदै काठमाडौं महानगर

तिलोत्तमा सिटी , १७ असार । काठमाडौं महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने भएको छ। आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जान लागेको म...

पूरा समाचार पढनुहोस