लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
निर्वाचन आयोगद्वारा विभिन्न जिल्लाको वास्तविक मतपत्रको नमूना सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।आयोगले सातवटै प्रदेश मातहतका जिल्ल...

पूरा समाचार पढनुहोस
IMG
नवलपरासी-१ बाट उज्यालो नेपाल पार्टीका कँडेलको उम्मेदवारी

काठमाडौँ । युवा व्यवसायी तथा सामाजिक अभियन्ता विजय कँडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट उम्मेदवार भएका छन्। उज्यालो नेपाल पार्ट...

पूरा समाचार पढनुहोस
IMG
भिम बहादुर थापा (भरत) : व्यवसायदेखि प्रतिनिधिसभाको उम्मेदवारसम्मको प्रेरक यात्रा

पुरुषोत्तम सुबेदी,नवलपरासी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट युवा उम्मेदवार भिम बहादुर थापा (भरत) हुनुहुन्छ । नेपाली क...

पूरा समाचार पढनुहोस
IMG
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

तिलोत्तमा। प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् ।सहिद दिवसका अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा नागरिक स्वतन...

पूरा समाचार पढनुहोस
IMG
तिनाऊ जेसीसको छैठौ पद हस्तातरण तथा पदस्थापन कार्यक्रम सम्पन्न

कटैया, ओमसतिया। तिनाऊ जेसीसको पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम बिहिबार साँझ ओमसतिया स्थित होटल सनराइजमा सम्पन्न भएको छ। सो अवसरमा वर्ष २०२६ का लागि निर्वाचित नयाँ कार्यसमितिलाई निवर्तमान कार्यसमि...

पूरा समाचार पढनुहोस
IMG
निकोलसको चुनावी घोषणा: २०९० सम्म नेपाललाई ‘स्वर्ग’ बनाउने, पाँच वर्षमा सबै नेपाली करोडपति

आगामी निर्वाचनमा ‘जेन-जीको जुत्ता’ चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका डा. कमल (निकोलस) भुसालले सन् २१०० सम्म पृथ्वीलाई नै स्वर्ग बनाउने लगायतका योजनासहितको अवधारणा सार्वजनिक गरेका छन्।बुधबार सामा...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचनपछि बन्ने सरकारका लागि सुशासन र भ्रष्टाचारविरुद्धको मार्गचित्र तयार हुँदै

काठमाडाैँ । अगामी २१ फागुनको निर्वाचनपछि बन्ने सरकारको लागि सुशासन र भ्रष्टाचारमुक्त समाज स्थापना गर्न आवश्यक कानुनी, प्रशासनिक र संरचनागत सुधारसहितको मार्गचित्र निर्माण गर्न थालिएको छ ।नागरिकको अपेक्...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीका पांच क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

तिलोत्तमा। आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको निर्वाचनको तयारी अहिल...

पूरा समाचार पढनुहोस
IMG
प्रतिनिधि सभा सदस्य निर्वाचन : ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत

काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारवशी एवम् विश्वसनीय रूपमा सम्पन्न गर्न भन्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न देशका ७७ वटै...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी र सुर्यपुरा प्रहरीद्वारा बलात्कारदेखि लुटपाटमा संलग्न गिरोह पक्राउ

रूपन्देही । ईलाका प्रहरी कार्यालय लुम्बिनी र ईलाका प्रहरी कार्यालय सुर्यपुराले बलात्कार, लुटपाट तथा चोरी–डकैतीमा संलग्न गिरोहलाई धमाधम नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अघि बढाएका छन्। केही...

पूरा समाचार पढनुहोस
IMG
त्रिशूलीमा पुरिएको बसबाट निकालियो मानव कङ्काल

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङ बेँसी नजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला परेको छ।डेढ वर्षअघि सिमलतालमा पहिरोसँगै बेपत्ता भएको उक...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ — गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भनेको छ...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि २० लाख रुपैयाँको बीमा

तिलोत्तमा। आगामी निर्वाचनमा खटिने कर्मचारीहरूको सुरक्षामा ध्यान दिँदै निर्वाचन आयोगले सबै कर्मचारीका लागि दुर्घटना बीमा लागू गरेको छ ।आयोगले मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारीहरूका लागि प्रत्...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीका जनता भन्छन : कांग्रेस-एमाले हेरियो,अब सागर ढकालकै पालो हो,भनेजस्तो नेता पायौ

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक गुल्मीको १ नम्बर क्षेत्र पनि रहेको छ ।चन्द्र भण्डारी, प्रदीप ज्ञवाली र सागर ढकालको यसक्षेत्रबाट उम्मेदवारी दिए...

पूरा समाचार पढनुहोस
IMG
चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह,वैयक्तिक विवरण सार्वजनिक

काठमाण्डाै – निर्वाचन आयोगले चुनावको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ । आयोगले आज सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै आमसभा, जुलुस र प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह...

पूरा समाचार पढनुहोस