लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमा वडानम्बर-६ को आयोजनामा ३ महिने नि:शुल्क मन्टेश्वरी शिक्षक तालिम शुरु

तिलोत्तमा,२०७९ माघ ४ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ ले जिबनपयोगी तथा ब्यबहारिक मन्टेश्वरी शिक्षकहरुको लागि आधारभुत तालिम माघ ३ गते मंगलबार देखि शूरु भएको छ । तिलोत्तमा वडा नम्बर ६ का...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा मेयरकप क्रिकेटको उपाधी वडा नम्बर-१ लाई, बिजेताले पाए ५० हजार

तिलोत्तमा, २८ पौष २०७९। तिलोत्तमामा सम्पन्न तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ। टश जितेर पहिलो ब्याटिङ्गमा उत्रिएको वडा नम्बर ४ ले दिएको ५९ रन को टार्गेटलाई पार गर्...

पूरा समाचार पढनुहोस
IMG
रिभर साइड युथ क्लबको रक्तदानमा ५० युनिट रगत संकलन,भोली म्याराथन

तिलोत्तमा,२०७९ पौष २७ गते आईतबार। सामाजिक सेवामा अग्रसर रिभर साइड युथ क्लबले "छैठौ रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव २०७९" को अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान क...

पूरा समाचार पढनुहोस
IMG
अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमाका विद्यालय २ दिन बन्द

तिलोत्तमा,२०७९ पौष २६ गते आईतबार। अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमाका विद्यालय २ दिन बन्द हुने भएका छन् । तिलोत्तमा नगरपालिकाले सोमबार एक सूचना जारी गरी चिसो र सितलहरलाई मध्यनजर गर्दै पुस २८...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा, दोस्रो अधिबेशनको प्रथम बैठक सम्पन्न

तिलोत्तमा २०७९ पौष २४ गते आईतबार। तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा, दोस्रो अधिबेशनको प्रथम बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न नगरसभाले , नगर उपप्र...

पूरा समाचार पढनुहोस
IMG
आगो ताप्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार गर्ने युवा पक्राउ

तिलोत्तमा,२०७९ पौष २३। रुपन्देहीको सैनामैना नगरपालिकाको–६ मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने बहाना पारी घरमा आई...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-१७ का १ सय १० भूमिहीनलाई लालपुर्जा बाँडियो

तिलोत्तमा,२०७९ पौष २१ । तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको सहयोगमा तिलोत्तमा नगरपालीका वडा नम्बर १५ र १७ का १ सय १० घर घुरीलाई लालपुर्जा वितरण गरिएको छ ।विहिबार एक कार्यक्रमको आयोजना नगरप्रम...

पूरा समाचार पढनुहोस
IMG
समुदाय विकासमा एकीकृत योजना आवश्यकता छ ।–नगरप्रमुख खाड

तिलोत्तमा,२०७९ पौष १९। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड“ले समुदायमा संचालन गरिने विकास निर्माणको कार्यहरुलाई एकीकृत योजना बनाई अघि बढाउनुपर्ने सुझाव दिएका छन । तिलोत्तमा नगरपालिकाभित्र रहे...

पूरा समाचार पढनुहोस
IMG
छाडा कुकुरको स्थायी बन्ध्याकरण, आगामी योजनामा समाबेश गर्ने प्रतिबद्धता

तिलोत्तमा,२०७९ पौष १९। तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण अभियान सम्पन्न गरिएको छ । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा पक्लिहवा कृषि तथा पशु अध्ययन क्याम्पसका...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा वडानम्बर-२ द्वारा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई सम्मान

तिलोत्तमा, पौष १८,२०७९ साल। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-२ को आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। वडाले ज्येष्ठ नागरिकहरुको सम्मानमा वडा भित्र रहेका ८० बर्ष माथिका...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकामा सडक सामुदायिक कुकुर बन्ध्याकरण सुरु

तिलोत्तमा, पौष १७,२०७९ साल। तिलोत्तमा नगरपालिकाले सडक सामुदायिक कुकुर बन्ध्याकरण सुरु गरेको छ । युथ फर कन्जरभेशन सस्टेनेबल एग्रिकल्चर र तिलोत्तमा नगरपालिका को आयोजनामा आईतबार देखि बन्ध्याकरण सुरु भएको...

पूरा समाचार पढनुहोस
IMG
बालबालिकाको क्षमता अभिवृद्धि मानबिय बिकासको आधार हो : उपप्रमुख जगेश्वर देवी चौधरी

तिलोत्तमा, पौष १६,२०७९ साल। बालबालिकाहरुको क्षमता अभिवृद्धि सम्बन्धि २ दिने तालिम रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ चार नम्बरमा सम्पन्न भएको छ । बालमैत्री समिती तिलोत्तमा नगरपालिकाको आयोजनामा सम्पन्न...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको मैत्रीपूर्ण खेलमा कर्मचारी बिजयी, मोहनको गोल निर्णायक

तिलोत्तमा, पौष ९, २०७९। तिलोत्तमा नगरपालिका को आयोजनामा १ दिनमै सम्पन्न हुने गरी जनप्रतिनिधी र कर्मचारी बिचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा नगर उप...

पूरा समाचार पढनुहोस
IMG
नेपालमै पहिलो ट्राम रेलवेको तिलोत्तमाका मेयरद्वारा शिलान्यास, १ वर्ष भित्रमा रेल संचालनमा आउने

तिलोत्तमा ८ पुष २०७९।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा परिकल्पना गरिएको रिङरोडमा नेपालमै पहिलो मेट्रो ट्राम रेल संचालन हुने भएको छ । सरकार र प्राइभेट कम्पीको साझेदारीमा संचालन गर्ने तयारी गरिएको रेलवे...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारी बीच फुटबल प्रतियोगिता हुने

तिलोत्तमा, पौष ७ गते २०७९। तिलोत्तमा नगरपालिकाको आयोजनामा नव निर्वाचित जनप्रतिनिधि, कर्मचारीबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ। नगरपालिकाको २ महिला टिम र जनप्रतिनिधी, नगर कर्मचारी, वडा कर्म...

पूरा समाचार पढनुहोस