लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
एमबी इट्टा उद्योगभित्र १३ बर्षीय बालक मृत फेला, परिवार न्याय माग्दै,प्रहरी ३ दिनदेखि अनुसन्धानमा

तिलोत्तमा, जेष्ठ २६ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित वडा नम्बर-१० मा रहेको एमबी इट्टा उद्योगमा बुधबार बिहानै एक बालक मृत फेला परे। उद्योग भित्रै मृत भेटिएका तिलोत्तमा-१० का १३ बर्षीय बाबुरा...

पूरा समाचार पढनुहोस
IMG
तातो हावाले जनजीवन प्रभावित, रुपन्देहीमा उखरमाउलो गर्मी

तिलोत्तमा सिटी । जेठ २६ गते । गर्मी बढेसँगै पश्चिम तराईका जिल्लामा तातो हावा चल्दा जनजीवन प्रभावित बनाएको छ । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म पश्चिम तराईका भैरहवा, नेपालगन्ज लगायतका शहरहरुमा बसी नस...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा बैठकले आज २०८०,८१ को बजेट पारित गर्ने

तिलोत्तमा सिटी । जेठ २६ गते । राष्ट्रियसभा बैठकमा शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । राष्ट्रिय सभाको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको...

पूरा समाचार पढनुहोस
IMG
असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक अटेरी गरे कारबाही

प्रकाश पाण्डे । जेठ २५ गते । सरकारले आउँदो असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो । आज सार्वजनिक सूचना नि...

पूरा समाचार पढनुहोस
IMG
शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादी तर्फको बहस हुदै

तिलोत्तमा सिटी । जेठ २४ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलको बहस सकिएको छ । गएको आइतवारदेखि जाहेरीवाला र सरकारी वकिलले बहस थालेका थिए। हिजो...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीका उपप्रमुख ,उपाध्यक्ष र महिला पत्रकार बिच अन्तर सम्बाद

पार्वती न्यौपाने । जेठ २४ गते । रुपन्देही जिल्ला का स्थानीय निकाय का उप प्रमुख ,उपाध्यक्ष र महिला पत्रकार बीच अन्तरसंवाद कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सञ्चारिका समूह नेपाल रूपन्देहीको आयोजनामा भ...

पूरा समाचार पढनुहोस
IMG
आजबाट बालबालिकालाई काममा राखे कारबाही गर्ने काठमाण्डौ महानगरको चेतावनी

तिलोत्तमा सिटी । जेठ २३ गते । काठमाण्डौ महानगरपालिकाले नियम विपरीत बालबालिकालाई राखेको वा जोखिमपूर्ण श्रममा लगाएको पाइएमा कारबाही गर्ने भएको छ । महानगरले आज मङ्गलवार सार्वजनिक सूचना निकालेर महानगरभित्...

पूरा समाचार पढनुहोस
IMG
विश्व बाताबरण दिवसमा तिलोत्तमामा बृहत बृक्षारोपण र सरसफाई

जेठ २२, २०८० तिलोत्तमा। विश्व वातावरण दिवसकाे अबसरमा २०२३ जुन ५ का दिन तिलोत्तमा सामुदायिक पार्ककाे आयाेजना र तिलाेत्तमा नगरपालिका, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, आनन्दवन सा.व.,लगायत व...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-६ मा लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

जेठ २१, २०८० तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ मा लैंगिक समानता र सामाजिक समावेशीकरण विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा-६ का जनप्रतिनिधिका साथै उक्त वडाका ४० ब...

पूरा समाचार पढनुहोस
IMG
नेपाल अभिभावक महासंघले विद्यालय बन्द गर्न आग्रह

तिलोत्तमा / जेठ २१ - नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले तराईका जिल्लाहरुमा गर्मी बढेसँगै जनजीवन प्रभावित भएको अवस्थामा विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर गरेको र विद्यार्थीहरुलाई विद्यालय...

पूरा समाचार पढनुहोस
IMG
भारत रेल दुर्घटना अपडेट ः २३३ को मृत्यु, ९०० बढी घाइते

तिलोत्तमा सिटी । जेठ २० गते । भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३३ पुगेको छ । यस्तै ९ सय जति घाइते भएको अनुमान गरिएको बीबीसीले जनाएको छ । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएरा...

पूरा समाचार पढनुहोस
IMG
नक्कली शरणार्थी प्रकरणमा भोली आइतवारदेखि थुनछेक बहस शुरु हुदै

तिलोत्तमा सिटी । जेठ २० गते । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका १८ जनासँग जिल्ला अदालत काठमाण्डौले बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयल...

पूरा समाचार पढनुहोस
IMG
तुलसीको बीजारोपण गरी आज देशभर निर्जला एकादशी व्रत गरिँदै

तिलोत्तमा सिटी । जेठ १७ गते । आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको बीजारोपण गरी निर्जला एकादशी व्रत गर्दैछन । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घ...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा गणतन्त्र दिवस :‘पूण अधिकार नआउँदा चुनौति थपिएको छ’ :मुख्यमन्त्री

जेठ १५, २०८० तिलोत्तमा। लुम्बिनी प्रदेशले एक समारोहको आयोजना गरेर १६ औ गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको छ ।प्रदेश सरकारले गणतन्त्र दिवस तीन दि...

पूरा समाचार पढनुहोस
IMG
सर्वाेदय सहकारीद्धारा वृद्धा आश्रमलाई सहयोग

जेठ १५, २०८० तिलोत्तमा।बुटवल उप–महानगरपालिका वडा नं ८ मा अवस्थित सर्वाेदय वचत तथा ऋण सहकारी संस्था लि.ले १० औ स्थापना दिवसको अवसरमा वृद्धाश्रममा जिन्सी सहयोग गरेको छ । गणतन्त्र दिवसको समेत सन्दर्भ पार...

पूरा समाचार पढनुहोस