लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
अन्तिम २० मिनेटमा बढ्यो सेयर बजार

तिलोत्तमा सिटी २०८० फागुन १४ गते । सोमबार अन्तिम २० मिनेटमा सेयर बजार बढेको छ । त्यहीं २० मिनेटको वृद्धिका कारण अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.२८ अंक बढ्यो र १९९२ अंकमा बन्द भयो । कारोबार सु...

पूरा समाचार पढनुहोस
IMG
समयमै कारोबारको राफसाफ कार्य नगरेपछि सिप्ला सेक्युरिटिज कारबाहीमा

तिलोत्तमा सिटी,२०८० फागुन १४ गते । सेयर कारोबारको समयमै राफसाफ तथा फछर्यौट कार्य नगरेको भन्दै नेपाल स्टक एक्स्चेन्जले सिप्ला सेक्युरिटिजलाई कारबाही गरेको छ । कारबाहीस्वरुप सो कम्पनीलाई ३ कार्य दिनका...

पूरा समाचार पढनुहोस
IMG
साना ३ जहाज किन्ने प्रक्रियामा ऐनविपरीत निगमको चलखेल

तिलोत्तमा सिटी,२०८० फागुन १४ गते । करिब ३ अर्ब लगानीमा तीनवटा साना जहाज किन्न आह्वान गरिएको ‘ग्लोबल टेन्डर’ प्रक्रियामा बोलपत्र बुझाउने जहाज उत्पादक तीनवटा कम्पनीहरू प्राविधिक मूल्यांकनमा फेल भए पनि...

पूरा समाचार पढनुहोस
IMG
नौमुरे परियोजनाको काम धमाधम

तिलोत्तमा सिटी २०८० फागुन १३ गते । प्युठान र अर्घाखाँचीको साँध नौमुरेमा निर्माण हुन थालेको २८१ मेगावाट क्षमताको नौमुरे परियोजनाको काम अगाडि बढेको छ । आयोजनाको विस्तृत अध्ययन र यसको वातावरणीय प्रभाव मू...

पूरा समाचार पढनुहोस
IMG
वातावरणीय परीक्षणपछि गरा सुधार गर्न दिइने

तिलोत्तमा सिटी २०८० फागुन १३ गते । मनपरी ढुङ्गा उत्खनन गर्न दिएको गुनासो बढेपछि तिनाउ गाउँपालिकाले वातावरणीय परीक्षणपछि मात्रै ढुङ्गा उत्खनन गर्न दिने जनाएको छ । गरा सुधारका नाममा तिनाउका विभिन्न स्था...

पूरा समाचार पढनुहोस
IMG
आगामी बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ : प्रधानमन्त्री

तिलोत्तमा सिटी २०८० फागुन १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ । धनुषाको सबैला नगरपालिका वडा न...

पूरा समाचार पढनुहोस
IMG
धरानमा एयरपोर्ट बनाउन सकिँदैनः मन्त्री किराती

तिलोत्तमा सिटी २०८० फागुन १२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताउनुभएको छ । सुनसरी उद्योग वाणिज्य सङ्घको आ...

पूरा समाचार पढनुहोस
IMG
टिकटक चलाउने इन्टरनेट सेवा प्रदायकलाई स्पष्टीकरण

तिलोत्तमा,२०८० फाल्गुण १२ गते।नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ ।सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको ट...

पूरा समाचार पढनुहोस
IMG
शाईन रेसुङ्गा बैंकको १६ औँ बार्षिकोत्सव: दुई पत्रकार,दुई ब्रान्च सम्मान

तिलोत्तमा,२०८० फाल्गुण ११ गते। शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १६ औँ बार्षिकोत्सवको अवसरमा एक बिशेष कार्यक्रम गरी २ पत्रकार र २ ब्रान्चलाई सम्मान गरेको छ।शुक्रबार ड्रिमल्याण्ड गोल्ड रिसोर्टको...

पूरा समाचार पढनुहोस
IMG
सुर्योदय वोमी लघुवित्त नवलपुरका सदस्यलाई एक दिने कुशन बनाउने तालिम

तिलोत्तमा,२०८० फाल्गुण ११ गते। मकवानपुरको नवलपुर शाखामा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एक दिने कुशन बनाउने तालिम कार्यक्रम सम्पन्न गरेको छ । मनहरि नगरपालिका वडा न-९ मा १ दिने...

पूरा समाचार पढनुहोस
IMG
भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा

तिलोत्तमा सिटी २०८० फागुन १० गते । खुला सीमाका कारण भारतीय कुखुरा निर्वाध रूपमा रौतहटको विभिन्न नाका हुँदै छिरेपछि नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् । सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रह...

पूरा समाचार पढनुहोस
IMG
पश्चिमाञ्चल यातायात ब्यवसायी समितिमा पदहस्तान्त्ररण

तिलोत्तमा,२०८० फाल्गुण ९ गते।पश्चिमाञ्चल यातायात ब्यव्सायी समिति बुटवलको हालै सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन बाट निर्वाचित नयाँ नेतृत्वको बुधवार एक समारोहका बीच सपथ ग्रहण तथा पद...

पूरा समाचार पढनुहोस
IMG
भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन हुँदै

तिलोत्तमा सिटी २०८० फागुन ३ गते । महिला उद्यमीको सशक्तिकरणका लागि शुक्रबारदेखि भैरहवामा दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास सम...

पूरा समाचार पढनुहोस
IMG
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

तिलोत्तमा सिटी २०८० फागुन २ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० बिन्दुमा कायम भएको हो ।...

पूरा समाचार पढनुहोस
IMG
लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफैँ सक्रिय छु: प्रधानमन्त्री

तिलोत्तमा सिटी २०८० फागुन १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताउनुभएको छ। मङ्गलवार बिहान बालुवाटारमा राष्ट्...

पूरा समाचार पढनुहोस