लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
लगानी सम्मेलनको गृहकार्यलाई तिब्रता दिन अर्थमन्त्रीको निर्देशन

तिलोत्तमा,२०८० चैत्र ७ गते। अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तिब्रता दिन निर्देशन दिएका छन् ।मंगलवार साँझ सिंहदरबारमा बसेको तेश्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो...

पूरा समाचार पढनुहोस
IMG
नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल

तिलोत्तमा सिटी, २०८० चैत ६ गते । नारायणगढ (मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजार घट्दा कारोबार रकम २६ प्रतिशत बढ्यो

तिलोत्तमा सिटी, २०८० चैत ६ गते । मंगलबार सेयर बजार घट्दा कारोबार रकम भने २६ प्रतिशत बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.२४ अंक (०.३ प्रतिशत) घटेको छ । सो गिरावटपछि नेप्से २०६७ अंकमा कायम...

पूरा समाचार पढनुहोस
IMG
सुप्रिम सहकारी ठगीका आरोपी दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति

तिलोत्तमा,२०८० चैत्र ४ गते। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार रुपन्देही ज...

पूरा समाचार पढनुहोस
IMG
व्यापार संघमा वस्तुगत उपसमिति गठन

तिलोत्तमा,२०८० चैत्र २ गते।रुपन्देही व्यापार संघमा आवद्ध खुद्रा तथा किराना एवं फिड्स तथा दाना व्यवसायीहरुको वृहत भेलाले वस्तुगत उपसमितिहरु गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले गोपालकुमार प्र...

पूरा समाचार पढनुहोस
IMG
तानसेन महोत्सवमा ८ करोडको कारोबार

तिलोत्तमा सिटी २०८० चैत २ गते । प्रथम तानसेन महोत्सवमा ८ करोड रुपैयाँको कारोबार भएको छ । १३ दिनसम्म चलेको महोत्सवमा तीन लाखभन्दा धेरै दर्शकले अवलोकन गरेका छन् । तानसेन नगरपालिकाले गरेको महोत्सवमा तीन...

पूरा समाचार पढनुहोस
IMG
नारायणगढ–बुटवल सडकखण्डका ठुला पुलमा ‘गर्डर लन्चिङ’

तिलोत्तमा सिटी २०८० चैत २ गते । नारायणगढ–बुटवल सडकखण्ड विस्तार अन्तर्गत ठुला पुलमा ‘गर्डर’ राख्ने काम सुरु भएको छ । दुई ठुला मेसिन आएसँगै पुलमा ‘गर्डर लन्चिङ’ को काम थालिएको आयोजनाले जनाएको छ । पूर्व...

पूरा समाचार पढनुहोस
IMG
कोरियाले अब वन र सेवा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने

तिलोत्तमा सिटी २०८० चैत १ गते । दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजार सुधारका लागि नेप्सेले दियो १५ बुँदे सुझाव, सरोकारवालासँग बोर्डको छलफल

तिलोत्तमा सिटी २०८० चैत १ गते । सेयर बजार सुधारका लागि नेपाल स्टक एक्स्चेन्जले धितोपत्र बोर्डमार्फत अर्थ मन्त्रालयलाई १५ बुँदे सुझाव दिएको छ । अर्थ मन्त्रालयले सेयर बजार सुधारका लागि गर्नुपर्ने कार्यय...

पूरा समाचार पढनुहोस
IMG
व्यापार संघमा फेन्सी वस्तुगत उपसमिति गठन

बुटवल, चैत्र १ गते । रुपन्देही व्यापार संघमा आवद्ध फेन्सी थोक तथा फेन्सी खुद्रा व्यवसायीहरुको वृहत भेलाले बिहिबार वस्तुगत उपसमिति पूर्नगठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले विजय ज्ञवालीको संय...

पूरा समाचार पढनुहोस
IMG
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान : २२ महिनामा ३६ हजार ५९३ यात्रुलाई सेवा

तिलोत्तमा सिटी २०८० चैत १ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान भएका छन् । ती उडानबाट जम्मा ३६ हजार ५९३ यात्रुको सेवा पाएका हुन् । २०७९ जेठ २ गतेदेखि २०८०...

पूरा समाचार पढनुहोस
IMG
रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने

तिलोत्तमा सिटी २०८० चैत १ गते । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकोमा अगामी सोमबार [चैत ५ गते] देखि हप्तामा तीन पटक उडान हुने भए...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजार घट्दा ९४ कम्पनीको मूल्य बढ्यो

तिलोत्तमा सिटी २०८० फागुन ३० गते । बुधबार सेयर बजारको परिसूचक नेप्से २.४८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१०८ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५५ करोडको कारोबार भ...

पूरा समाचार पढनुहोस
IMG
मणिग्रामको M4 मा १ सयमै खाना र चिकेनको परिकार

तिलोत्तमा, फागुन ३० गते २०८०। रुपन्देही स्थित तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकदेखि ५० मिटर पश्चिम रहेको M4 फेमली तन्दुरी रेस्टुरेन्टले चैत्र १ गतेदेखि १ सय रुपैयामै खाना खुवाउने भएको छ। खानाको दररे...

पूरा समाचार पढनुहोस
IMG
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

तिलोत्तमा सिटी २०८० फागुन २९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ...

पूरा समाचार पढनुहोस