लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पोखरामा पनि ओलीको गिरफ्तारीविरुद्ध प्रदर्शन

IMG

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध पोखरामा पनि प्रदर्शन भएको छ । शनिबार एमालेका कार्यकर्ताहरुले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।


अध्यक्ष ओलीलाई प्रहरीले शनिबार भक्तपुरबाट गिरफ्तार गरेको थियो ।

कमेन्ट गर्नुहोस्