लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपाबाट समानुपातिकमा सिफारिस सांसद यी हुन्

IMG

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फ ९ जना सिफारिस गरेको छ । नेकपाले ५ पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।


जसअनुसार बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा रहेका छन् । नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको थियो भने समानुपातिकमा ९ सहित प्रतिनिधि सभामा कुल १७ सांसदसहित प्रतिधित्व गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्