लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धबाबा क्षेत्रमा ढुङ्गा खसेपछि बुटवल-पाल्पा सडक अवरुद्ध

IMG

दोभान। बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।बुधबार बिहान पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबा क्षेत्रमा बर्षाको कारण माथिबाट ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको हो।बुटवल तर्फ जाने सवारी साधन दोभान चेक पोस्ट अगाडि र पाल्पा तर्फ आउने सवारी साधन चिडियाखोलामा रोकिएको हुँदा सडकको बारेमा जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्