लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भूमिहीन र अव्यवस्थित बसोबासीहरुलाई ३५ दिनभित्र निवेदन दिन आयोगको आह्वान

IMG

काठमाण्डौ – भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका लागि ३५ दिनभित्र निवेदन दिन भूमि समस्या समाधान आयोगले आह्वान गरेको छ ।जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने भन्दै आयोगले निवेदनको लागि पुनः आह्वान गरेको हो ।आयोगले तोकिएको ढाँचामा फाराम भरी ३५ दिनभित्र वडामा खटिएका लगत सङ्कलकमार्फत निवेदन पेश गर्न भनेको छ ।


कमेन्ट गर्नुहोस्