लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संसद चाँडै चल्छ : सभामुख घिमिरे

IMG

२७ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठक छिट्टै बस्ने बताएका छन् । आज काठमाडौंमा पत्रकारहरुको जिज्ञासामा सभामुख घिमिरेले सो अभिव्यक्ति दिएका हुन् ।शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी सभामुख घिमिरेलाई पत्रकारहरुले संसद बैठक कहिले सुरु हुन्छ ? भनेर सोधेका थिए ।संक्षिप्त जवाफ दिँदै उनले भने, ‘सदन अब बेला भएको छ, चाँडै चल्छ ।’उनले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीकको रुपमा लिनुपर्ने समेत बताए ।

कमेन्ट गर्नुहोस्