
तिलोत्तमा,२०८० मंसीर १३ गते।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार रुपन्देही आउदै हुनुहुन्छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली मंसीर १४ गते बिहान रुपन्देहीको भैरहवा एयरपोर्ट आई लुम्बिनी जाने कार्यक्रम तथा लुम्बिनी बिश्वबिद्यालयमा हुन लागेको दिक्षान्त समारोहका लागि त्यहाँ जाने कार्यक्रम तय भएको हो । सो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमत्री ओली शुक्रबार नै काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ।भिआइपि प्रवेश राखिएको कार्यक्रम बिहान १० बजे शुरु हुने आयोजक लुम्बिनी बिश्वबिद्यालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्