
तिलोत्तमा,साउन १६ गते २०८१।नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय प्युठानको सामुदायिक वनमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ । बुधबार मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित पाले सामुदायिक बनमा शङ्कास्पद वस्तु फेला परेको हो ।
उपल्लो ताम्मेलामा फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको नेपाली सेनाले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्