लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मिस अर्थ जित्छु भन्ने आशा छ : सरिशा श्रेष्ठ

tillotmacitynews - 2022 Nov 11 09:53 PM
IMG

तिलोत्तमा, २०७९ कार्तिक २५ गते।मिस नेपाल अर्थ सरिशा श्रेष्ठ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन शुक्रबार फिलिपिन्सको राजधानी मनिलातर्फ प्रस्थान गरेकी छन् । नोभेम्बर २९ मा मनिलामा हुने मिस अर्थको फिनालेसहित अन्य प्रतिस्पर्धामा सरिशाले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियासंग कुरा गर्दै उनले जित्ने मनोबल लिएर आफू जान लागेको बताइन् ।विमानस्थलमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, निर्देशकहरु प्रमोद कंसाकार र सुवर्ण क्षेत्रीले सरिशालाई शुभकामना दिए ।

कमेन्ट गर्नुहोस्